बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बन मुद्दा खेपिरहेका सुमेरु सहकारीका अध्यक्ष महर्जन अदालतमा  सेटिङ्ग मिलाउन व्यस्त

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
बन मुद्दा खेपिरहेका सुमेरु सहकारीका अध्यक्ष महर्जन अदालतमा  सेटिङ्ग मिलाउन व्यस्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । डिभिजन वन कार्यालय ललितपुरले गोदावरीको वन क्षेत्रबाट अवैध रूपमा ढुंगाखानी उत्खनन्, ओसारपसार, निकासी र बिक्री गरेको अभियोगमा सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष बिरेन्द्र महर्जनलाई ५ वर्ष कैद र ३ करोड २५ लाख बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

सो मुद्दाको सेटिङ्ग मिलाउन महर्जनले सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. मा निक्षेपकर्ताहरुले जम्मा गरेको रकमबाट संचालित सुमेरु सिटी अस्पताल पुल्चोक, सुमेरु अस्पताल धापाखेल, एशियन कलेज, शंकरापुर कलेज, सुमेरु मार्ट सातदोबाटोलगायतका संस्थाहरुबाट आउने रकम अपचलन गरेका छन् ।

यसरी सहकारीको रकमबाट संचालित संस्थाहरुबाट पूर्व संचालकहरु हेमराज दाहाल, विनोद आचार्य, दिलिप डंगोल, सुनिल डंगोलको मिलोमत्तोमा झण्डै मासिक २ करोड रुपैयाँ नाफा आर्जन गरेको रकम निक्षेपकर्ताहरुलाई नदिई अध्यक्ष महर्जनले अपचलन गरी आफू विरुद्ध वन कार्यालयले दायर गरेको मुद्दा मिलाउन लागेको स्रोतले दावी गरेको छ ।

प्रदेश सरकारले सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.लाई संकटग्रस्त घोषणा गरेपछि अहिले सहकारी बन्द अवस्था छ । सहकारी बन्द भएपछि अध्यक्ष महर्जनलाई झन् सहकारीबाट संचालित संस्थाहरुबाट आएको रकम अपचलन गर्न सहज भएको छ । किनकी सहकारी नखुलेपछि निक्षेपकर्ताहरु सरकारको निर्णय के हुन्छ भनेर कुरेर बसेको अवस्था छ । यसको प्रत्यक्ष फाइदा पूर्व संचालक र अहिलेका संचालक महर्जनले राम्रैसँग फाइदा उठाइरहेका छन् ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

११ घण्टा अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक