मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

न्युजिल्यान्डले विश्वकप २०२६ खेल्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
न्युजिल्यान्डले विश्वकप २०२६ खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । न्युजिल्यान्ड फिफा विश्वकप २०२६ मा छनोट हुने दोस्रो देश बनेको छ । न्युजिल्यान्ड ओसियाना फुटबल महासंघ (ओएफसी)बाट विश्वकपमा छनोट भएको हो । उक्त विश्वकपका निम्ति न्युजिल्यान्डअघि एसिया महादेशबाट जापान छनोट भएको छ ।

सोमबार ओएफसी छनोटअन्तर्गत अकल्यान्डमा न्युजिल्यान्डले न्यु कालाडोनियालाई ३–० ले पराजित गर्‍यो । न्युजिल्यान्डको जितमा माइकल बोक्साल, कोस्टा बार्बारोउजेज र एलिजा जस्टले गोल गरे । माइकलले ६१औँ, बार्बारोउले ६६औँ र जस्टले ८०औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् ।

न्युजिल्यान्डले यसअघि दुईपल्ट फिफा विश्वकपमा सहभागिता जनाइसकेको छ । न्युजिल्यान्ड सन् १९८२ र २०१० मा विश्वकपमा सहभागी थियो । फिफा विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडामा आयोजना गरिँदै छ ।

आउँदो वर्षको जुन ११ देखि विश्वकप सुरु हुने तालिका छ । विश्वकपमा तीन आयोजकसहित कुल ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यो पनि पढ्नुहोस्

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

६ घण्टा अगाडि
एमएमएमा जित निकाल्ने पहिलो महिला खेलाडी बनिन् सुस्मिता थापामगर

एमएमएमा जित निकाल्ने पहिलो महिला खेलाडी बनिन् सुस्मिता थापामगर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक