सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनएमबी बैंकको सुनवल शाखा स्थानान्तरण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
एनएमबी बैंकको सुनवल शाखा स्थानान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनएमबी बैंकको सुनवल शाखा पहिलाको ठाउँबाट केहीपर दक्षिणतर्फ पारीपट्टी स्थानान्तरण भएको छ ।

ग्राहकवर्गको सेवालाई ध्यानमा राखी पहिलेको स्थानबाट नजिकै दक्षिणपट्टी विपरीत दिशामा पराजुली कम्प्लेक्स नयाँ भवनमा अत्याधुनिक सेवासहित शाखा स्थानान्तरण गरिएको हो । ८८ वर्षीय ज्येष्ठ नागरिक समाजसेवी गंगा बहादुर पुनले एक समारोहकाबीच  नयाँ शाखाको उद्घाटन गरेका थिए । सुविधा सम्पन्न नयाँ भवनबाट ग्राहकहरू सहज वित्तीय पहुँचबाट लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा एनएमबी बैंकका एडमिन हेड सिताराम डुम्रे, अधिकृत रन्जिव श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्व उद्योगमन्त्री खड्ग बस्नेत, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव चण्डी प्रसाद पाण्डे, नेपाल रेडक्रस सोसाइटी नवलपरासी उपसभापति कृष्ण लामिछाने, एनएमबी लुम्बिनी प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने, प्रदीप तिवारी, राम शर्मा, प्रदेश अपरेशन म्यानेजर सुन्दर थापा तथा  एनएमबी शाखा प्रबन्धकहरू, सुनवल क्षेत्रका बैंक, बिमा, सहकारीका प्रबन्धकहरू,  समाजसेवी, उद्योगी, व्यवसायीहरूको उपस्थिति थियो ।

एनएमबी बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सबै जनताको वित्तीय पहुँच पुर्‍याउन अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने गरी स्थानान्तरण गरिएको जानकारी गराए । उनले सुनवल क्षेत्रका ग्राहकको रोजाइको बैंक एनएमबी बैंक भएकोले गुणस्तरीय बैंकिङ सेवा दिन आफूहरु सदैव प्रतिबद्ध रहेको जनाए । उनले डिजिटल बैंकिङ, सुरक्षित बचत, सरल र सर्वसुलभ कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास गरेको एनएमबी बैंकबाट गर्न आग्रह गरे ।

एनएमबी बैंक विगत २७ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानिते बैंक हो । यो बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक