मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरला तिमल्सिनाको मन छुने शब्दले भरिएको गीत सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरला तिमल्सिनाको मन छुने शब्दले भरिएको गीत सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरला तिमल्सिनाको मन छुने शब्द तथा साजन पराजुलीको संगीत र गायक बद्री प्रसाद सिटौला र पार्वती कार्किको स्वरमा सजिएको बद्री लोकमालाको नयाँ प्रस्तुति लोक दोहोरी गीत ‘भोलि तिमीलाई रुन नपरोस्’ सार्वजनिक भएको छ । सुफिक्स मदनको लय एरेन्ज, गोबिन्द सोनीको मिक्सिङ्ग रहेको गीतलाई स्टुडियो एरिक डिजिटलमा रेकर्डिङ गरिएको छ ।

प्रेमी र प्रेमिकाले आआफ्नो भोगाईको कथालाई दर्शाईएको भिडियोमा कसैले प्रेममा पर्दा सम्पूर्ण चीज नै दिन्छु भनेको तर पछि नराम्रो धोका दिएपछि यस्तो चोट तिमीलाई नपरोस् भन्दै कामना गरिएको सन्देश्मुलक भिडियो बनाईएको छ ।

भिडियोमा बद्रीप्रसाद सिटौला, पार्वती कार्की, दिपक बस्नेत र मुस्कान घिमिरे लगायतको दमदार अभिनय रहेको छ । गीतको छायाँकन साजन पराजुली, निर्देशन बद्रीप्रसाद सिटौलाले गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको गीतको दृष्य निर्माण ई. नेपाल खबर प्रालिले गरेको हो ।

गीतले भने दर्शक र स्रोताको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।

यो गीत बद्री लोकमाला युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो पनि पढ्नुहोस्

‘पाँच पाण्डव’को छायांकनको प्याकअपकमा इन्डक्ल्याप केक काटेर सेलिब्रेट

‘पाँच पाण्डव’को छायांकनको प्याकअपकमा इन्डक्ल्याप केक काटेर सेलिब्रेट

१३ घण्टा अगाडि
बाल कलाकारको अडिसन आह्वान

सिनेमाको सेन्ट्रल पोइन्ट उजागर गर्दै ‘रोल नं १’को गीत सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक