बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रूसमा दर्जनौं ड्रोन आक्रमण

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
रूसमा दर्जनौं ड्रोन आक्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
एजेन्सी । युक्रेनले रूसमा दर्जनौं ड्रोनले आक्रमण गरेको छ।

मंगलबार स्थानीय समयअनुसार बिहान ४ बजे रूसको राजधानी रहेको मस्को राज्य लगायत युरोप क्षेत्रमा रहेको भूभागहरूमा युक्रेनले दर्जनौं ड्रोनले आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

समाचार संस्था रोयटर्सले युक्रेनको जबाफी आक्रमणलाई युद्ध सुरू भएयताकै ठूलो ड्रोन हमला भनेका छन्। ६९ भन्दा बढी ड्रोनहरू हवाइ प्रतिरक्षा प्रणालीले नष्ट गरेको रूसी अधिकारीहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।

रूसी समाचार संस्था तासले भने त्यहाँको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ३३७ ड्रोन निस्तेज पारिएको भनेको छ। तासका अनुसार  युक्रेनी हमलाबाट मस्कोका विड्नोय र डोमोडेडोवो सहरमा तीन घाइते एक जनाको मृत्यु भएको छ।

रूसी अधिकारीहरूको दाबी सत्य भए त्यो युक्रेनमाथि आक्रमण सुरू भएयताकै ठूलो ड्रोन हमला रहेको अमेरिकी मिडिया सिएनएनले लेखेको छ। त्यस्तै सातवटा अग्ला अग्ला भवनहरूमा क्षति पुगेको र डोमोडेडोवोको रेल स्टेशनमा पनि सामान्य क्षति  पुगेको तासको समाचारमा उल्लेख छ।

युक्रेनी आक्रमणपछ ६ वटा विमानस्थलमा उडान र अवतरणमा तत्कालका लागि रोक लगाइएको पनि समाचारमा उल्लेख छ। यसअघि अमेरिकाले सैन्य सहायता रोकेयता रूसले युक्रेनमा आक्रमण तीव्र बनाएको थियो। त्यहाँ एक साताको अवधिमा २५ जनाको मृत्यु र दर्जनौं घाइते भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

रूसमाथिको आक्रमण साउदी अरबमा अमेरिका र युक्रेनी अधिकारीहरू छलफलमा जुट्दैछन्। त्यहाँ युद्ध अन्त्यको खाका तयार गरिने जनाइएको छ।

यो पनि पढ्नुहोस्

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

२ दिन अगाडि
अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक