बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गायक कुमा सागरलाई गिज्याउनेमाथि कारवाही नगरेकाे भन्दै प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
गायक कुमा सागरलाई गिज्याउनेमाथि कारवाही नगरेकाे भन्दै  प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भक्तपुरका चर्चित युवा गायक कुमा सागर मातृभाषालाई गिज्याउनेमाथि कारवाहीकाे माग राख्दै पुन प्रर्दशन गरेका छन् ।

काठमाडाैं, भक्तपुर, ललितपुर लगायतका नेवाः समाजका अगुवा अभियानताहरुले बिहीबार  भद्रकालीदेखि विराेध प्रदर्शन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका  थिए । एक पडकास्टमा कुराकानी गर्ने क्रममा गायक सागरकाे गीतलाई लिएर  गिज्याएको भन्दै चार जनाविरूद्ध परिसरमा मंगलबार निवेदन परेको थियो।

सम्पदा संरक्षणका महाअभियानका अध्यक्ष सुनिल प्रजापतिकाअनुसार कमेडियनहरू सजन श्रेष्ठ,उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरूद्ध निवेदन दिएका थिए। साेही बुझ्न परिसर पुगेको अध्यक्ष प्रजापतिले जानकारी गराए।

‘हामीले दिएको निवेदनमा के भएको रहेछ भनेर बुझ्न आएका हौं,’ उनले भने, ‘नेवार समुदायमाथि भद्दा मजाक गरेको र त्यसमा उजुरी गर्दा पनि कारबाही प्रक्रिया अगाडि नबढाइएपछि हामी प्रहरी कार्यालय आउन बाध्य भयौं।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले उनीहरू चार जनाविरूद्ध ठाडो निवेदन परेको सम्बन्धमा बुझ्न परिसर आएको जानकारी गराए । ‘हामीले दुईपक्षलाई नै बोलाएर कुराकानी गर्ने तयारी छ। कलाकारहरू उपत्यका बाहिर भएकाले आजै दुईपक्षलाई छलफलमा बोलाउन सकिएन,’ एसपी बोहोराले भने, ‘छिट्टै दुईपक्षलाई बोलाएर छलफल गर्छौं।’

यो पनि पढ्नुहोस्

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

७ मिनेट अगाडि
अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दाउरा थकालीमा आगलागी

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक