सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ताप्लेजुङको पाथिभरामा निर्माणाधिन केबलकारसँग ग्लोबल आइएमई बैंकलाई जोड्नु गलत

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ताप्लेजुङको पाथिभरामा निर्माणाधिन केबलकारसँग ग्लोबल आइएमई बैंकलाई जोड्नु गलत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ताप्लेजुङको पाथिभरामा निर्माणाधिन केबलकारसँग ग्लोबल आइएमई बैंकलाई जोड्नु गलत भएको जनाएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा एक स्टास पोष्ट गर्दै भनेका छन्, पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजलपत्र प्राप्त क वर्गको बाणिज्य बैंक ग्लोबल आइएएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उत्श्रृखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

त्यस्तै, राष्ट्र बैंकका उपनिर्देशक अशोककुमार राईले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट  गर्दै भनेका छन्, केवलकार विरोधमा चन्द्र ढकाल र आइएमइ समुह लक्षित विभिन्न आक्रमण नगरौ, नेपाल तथा विश्व भरी सन्जाल भएको समुहको केही शाखा आक्रमण गरेर नतिजा आउदैन । चन्द्र ढकाल व्यक्तिगत रुपमा अघि आएका पनि छैनन्, सरकारसंग वार्ताद्वारा समाधान खोजौं ।’

 

null
 

 

यो पनि पढ्नुहोस्

बाढीमा ज्यान गुमाएका शवहरूको तत्काल डिएनए परीक्षण गर्न माग

बाढीमा ज्यान गुमाएका शवहरूको तत्काल डिएनए परीक्षण गर्न माग

४१ मिनेट अगाडि

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

लाइसेन्स छपाइको काम सुरु

देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुग्याे

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक