शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुल्मीमा ३ गुणाभन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तम्घास । २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तीन गुणाभन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य छन् । २५ जनाको क्षमता रहेको (ङ)वर्गको कारागारमा अहिले १०५ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदी पुरुष ६९ जना, थुनुवा २९ जना, महिला कैदी पाँच जना र थुनुवा दुई जना गरी १०५ जना कारागारमा कैदी बन्दीहरु छन् ।

कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको र कैदीबन्दीहरुलाई पर्याप्त खेलमैदान नहुनु, आर्थिक पार्जनका लागि उद्याेग खोल्नका लागि पनि समस्या भएको छ । भवन पनि जीर्ण रहेकाले समस्याहरु अझै थपिँदै गएको छ भने हालसम्म दुःख सुख चलाउँदै आएको र अझै कैदीबन्दीहरु थपिए भने समस्या झनै विकराल बन्दै जाने पन्थीको भनाइ छ । यस्तै, कारागार परिसरमा पानीको समस्या, सेफ्टी ट्याङकीको समस्या र सुरक्षा गार्ड भवनको पनि समस्या झेल्न बाध्य भएको उहाँको भनाइ छ ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो हुनुपर्नेमा जोड दिनुभयो । कारागारमा प्रर्याप्त खेलमैदान, उचित वासस्थान र उद्यमी गर्नेहरुका लागि उद्योग दर्ता नहुँनुका साथै उचित व्यवस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उहाँको भनाइ छ । भवन जीर्ण हुनुले पनि कैदीबन्दीलाई समस्या उत्पन्न हुनाले समयमै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला कारागार गुल्मीमा सिनीयर अहेवको दरवन्दी भएपनि लामो समय सम्म कर्मचारी नहुँदा समस्या झेल्नु परेको र अहिले उक्त समस्याको पनि समाधान भएको प्रमुख पन्थीले बताउनुभयो । २०७७ साल जेठ देखि कर्मचारी स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरुलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको थियो । गत वर्षदेखि उक्त समस्या समाधान भएकाले अहिले कारागारमै स्वास्थ्य परीक्षण हुने गरेकाले सहज भएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

१० घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक