सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व बैंकबाट नेपालको हरित विकास कार्यान्वयन गर्न करिब १३ अर्ब ६२ करोड रुपैयाँ स्वीकृ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विश्व बैंकबाट नेपालको हरित विकास कार्यान्वयन गर्न करिब १३ अर्ब ६२ करोड रुपैयाँ स्वीकृ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व बैंकको बोर्ड बैठकले नेपालको हरित र समावेशी विकास कार्यान्वयन गर्न १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ६२ करोड रुपैयाँ) स्वीकृत गरेको छ ।

अमेरिकाको वासिङ्टन डिसीमा बसेको बोर्ड बैठकले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहितका तीन वटा डीपीओ (विकास नीति सञ्चालन) का लागि उक्त रकम स्वीकृत गरेको हो ।

यो रकम नेपालको हरित तथा समावेशी र दिगो विकासमा खर्च हुने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले जनाएका छन् । उनले भनेका छन्, ‘सहयोग सबै नेपालीका निम्ति दीर्घकालीन विकासको आधार र त्यसको दिगो संरक्षण गर्न सफल हुनेछ । यो परियोजनाले हरित, जलसुरक्षा, सिँचाइ, भूमिको प्रयोग, वन व्यवस्थापन, जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा सघाउने छ ।’

विश्व बैंकले सन् २०२१ देखि नेपालको वातावरणीय दिगोपन, हरित तथा समावेशी विकासको क्षेत्रमा परियोजना सञ्चालन गर्दै आएको छ । बेरोजगारी, महामारी, जोखिममा परेका सीमान्तकृत समुदायका लागि आर्थिक अवसर प्रदान गर्न परियोजनाले सघाइरहेको विश्व बैंकको भनाइ छ ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

४१ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

यस्ताे छ दिनभरकाे माैसम

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

४ हजार ६३१ सवारी दुर्घटना

Pakistan Embassy observed Marka-e-Haq Day

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक