शनि, भदौ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मसला तथा जडिबुटी तालिम सम्पन्न भिडियाे सहित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मसला तथा जडिबुटी तालिम सम्पन्न भिडियाे सहित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । परम्परागत आरोग्य संस्था नेपाल तथा नेवा ग्वाहालि पुचः १३ १५ वडाको संयुक्त आयोजनामा मसला तथा जडिबुटी तालिम शनिबार सम्पन्न भएको छ ।

काठमाडौंको डल्लुमा रहेको जगत सुन्दर ब्वनेकुथिमा ३ दिन (मंसिर ८, १५, २२) शनिबारको विदाको दिन पारेर तालिम संचालन गरिएको थियो । कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि बाग्गमती प्रदेशको पुर्व संस्कृति तथा पयर्टन मन्त्री सैलेन्द्र मान बज्र्राचार्य कार्यक्रममा सहभागीता जनाएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र, प्रशिक्षक मन्जित शाक्यलाई मायाको चिनो, कार्यक्रमका संयोजक संजय रत्न शाक्यलाई सुभाय पौं (धन्यवाद पत्र) प्रदानका साथै खाडा ओढाएर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि सैलेन्द्रमान बज्र्राचार्यले हाम्रो दैनिक जिवनमा नुन, तेल, चिनीको प्रयोगमा सजग रहनु पर्नेमा जोड दिदै तालिम सबैको महत्वपूर्ण तालिम भएको जनाउँदै रास्वपाबाट निर्वाचित कामपा १६ वडा अध्यक्ष रोजिना श्रेष्ठले यस तालिममा आर्बद्ध भएकाले अझ शसक्त ढंगबाट घर—घर यो अभियान संचालनमा अनुरोध समेत गरे ।

परम्परागत आरोग्य संस्था नेपालका प्रशिक्षक मन्जित शाक्यले यस तालिमबाट सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न अनुरोध गरे ।

काठमाडौं महानगरपालिका १६ वडाका अध्यक्ष रोजिना श्रेष्ठले यस तालिम विशेषगरी महिलाहरुलाई सिक्ने पर्ने तालिम रहेको जनाउँदै  तालिमबाट घरमै रहेको औषधीबाट रोगको उपचार गर्न सकिने ज्ञान हासिल गरेकोले यो तालिम अत्यन्त फाइदाजनक भएको जनाइन् ।

नेवाः राजनैतिक अभियान काठमाडौं महानगर कमिटीका अध्यक्ष मदन हर्र्ष बज्राचार्यले सबैले सकभर निरोगी भई जिवन निर्वाहमा जोडदिदै पुचःका अन्य संस्थाहरुले तालिम आयोजना गर्न अनुरोध गरे ।

नेवाः आदिबासी राजनीति अभियानका हामा पुचःका सह संयोजक मदन सेन बज्राचार्यले हामीले परम्परागत घरेलु औषधीको प्रयोग अहिले विर्सिदै गएकाले अहिले व्यवहारिक रुपमा प्रयोग गर्न सकेको खण्डमा आर्थिक बचत तथा शाररिक रुपमा समेत फाइदा धारणा राखे । साथै अभय उपचार विधि विपसना विधिलगायत विभिन्न औषधोपचार विधिका बारेमा जानकारी हासिल गर्न सकेको खण्डमा हामीले सबैलाई राम्रो काम गरेर जान सकिने जनाए ।

नेवाः ग्वाहालि पुचः हामा पुचःका संयोजक विष्णु चित्रकारले रोग लाग्नु भन्दा रोग नलाग्ने कुरामा ध्यान दिनु पर्ने जोड दिदै आयोजकले यथासिंघ्र घरेलु मरमसलाको प्रयोग सम्बन्धी पुस्तक प्रकाशन गर्न अनुरोध गरेका थिए ।

यस तालिममा घरायसी बस्तुहरु मरमसलाहरुलाई हामीले कुन रुपमा प्रयोग गर्दाखेरी हाम्रो साधारण रोगदेखि लिएर ठूलो रोगहरु हामीले निवारण गर्न सकिने भरपुर्व रुपमा सिक्न पाएको तालिममा सहभागीहरुले धारणा राखेका छन् । यो तालिममा घरमै पैसा नतिरिकन घरमै भएका मरमसलाहरुको मात्राहरुबारे विरामी पर्दा के कसरी प्रयोग गर्ने बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेवाः राजनीतिक अभियान इन्चार्ज गोर्की श्रेष्ठले नेवार समुदायले राजनीति गर्नुपर्ने जनाउँदै संविधान के हो, ऐन के हो ? भन्ने बारेमा बुझ्नु पर्ने जनाए ।

भिडियाे तल क्लिक गरि हेर्न सक्नु सकिन्छ :

 

यो पनि पढ्नुहोस्

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

१० घण्टा अगाडि
आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

तीज, लैङिङ्क विभेद र केही अनुउत्तरित प्रश्नहरु         

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक