आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

कटहरियाका सामुदायिक हस्पिटललाई निःशुल्क औषधी वितरण

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
कटहरियाका सामुदायिक हस्पिटललाई निःशुल्क औषधी वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कटहरिया । कटहरिया नगरपालिका अन्तर्गतको –१,३,४ वडा गरी सामुदायिक हस्पिटललाई निःशुल्क औषधी वितरण गरिएको छ ।

कटहरिया नगरपालिका वडा नं ४ अध्यक्षले सामुदायिक स्वास्थ्य चौकीमा रगतदान कार्यक्रममा कटहरीया बजारका औषधी व्यवसायीहरूले प्रदान गरेका औषधिहरू वडा नम्बर ४ को योजनामा रगदान कार्यक्रममा बढी भएको औषधीहरू सामुदायिक अस्पताल तथा स्वास्थ्य चौकीहरूमा वडा अध्यक्ष कुशवाहाद्वारा औषधी सहयोग गरिएको हो ।

कटहरीया नगरपालिका अन्तर्गत बिर्ती प्रष्टका स्वास्थ चैकी , भसेडवा अधारभुत स्वास्थ चैकी, अधार भुत स्वास्थ चैकी टोलापुर वडा अध्यक्ष कुशवाहाले सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना बजेट नभएका पनि यसलाई बन्छ असली समाजिक सहयोग भिखा मागेर भिखा दिने कार्य गरेका अध्यक्ष कुशवाहाले ४१ प्रकारका औषधि सहयोग गरेको हो । समुदायहक हितका निरन्तर सहयोग गर्दै आइरहेका आज सबित गरेका छ्न नगरपालिका यस्तो नगर प्रमुख रूपमा आओस् खुशीका कुरा हुन्छ स्थानीयहरूको बनाइरहेका छन् “बिरामीलाई औषधि दिन सकिएको थिएन, निःशुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या टरेको छ”, उनले भने । स्वास्थ्य एकाइमा सेवाग्राहीको चाप बढेसँगै औषधि अभाव भएको थियो । निःशुल्करुपमा हस्तान्तरण गरिएको औषधिले ठूलो राहत मिलेको इच्छाकामना वडा अध्यक्षहरु चकित बनेका थियो उपस्तिथि वडा अध्यक्ष डाक्टर , जनप्रतिनिधिहरू, स्थानियहरू, समाजिक अभियन्ताहरूको सहभागी रहेको थियो।

यो पनि पढ्नुहोस्

मानसिक रोगीका संख्या दिन प्रतिदिन बढ्दै

मानसिक रोगीका संख्या दिन प्रतिदिन बढ्दै

२ दिन अगाडि
नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक

नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक