शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिमाग र हृदयमा अत्याधुनकि हतियारको प्रयोग भयोः भिम लिम्बु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दिमाग र हृदयमा अत्याधुनकि हतियारको प्रयोग भयोः भिम लिम्बु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भिमबहादुर लिम्बु खिमलाई लामो समयदेखि निरन्तर नेपाल प्रहरीको केन्द्रीय कार्यालयले आत्याधुनिक हतियार (दिमाग र हृदय) मा प्रयोग भएको आरोप लगाएका छन् ।

मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी लिम्बुले कसको र कुन प्रयोजनको लागि प्रयोग गरेको हो त्यसको जानकारीसमेत माग गरेका छन् ।

आफूलाई पर्यटन पोर्टर भएको परिचय दिने धनकुटाका स्थायी निवासी लिम्बुले प्रहरी केन्द्रीय कार्यालयबाटै सञ्चालित र नियन्त्रीत स्याटेलाईटमार्फत निगरानीसमेत भइरहेको आरोप लगाएका छन् ।

काँह कसरी र कहिलेबाट प्रयोग हुन थालेको भन्ने पत्रकारको प्रश्नमा उनि भन्छन्,“मलाई हतियार प्रयोग भएको पत्ता लगाउन ७ वर्ष लाग्यो, थाहा पाएपछि प्रहरी हेडक्वाटरममा गएँ अनि डिआईजी सबाले समस्या हल हुने अस्वासन दिए पनि हतियारबाट छुटकारा पाएको छैन ।” ‘मलाई त्यसो गर्नुको कारण पनि नखुलाउने र न्यायको लागि बारम्बार माग राख्दा पनि कसैले सुनुवाई नगरेपछि मिडियामा आउनु पर्यो ।’ लिम्बुले थपे । कस्तो हतियार प्रयोग भएको भन्ने जवाफमा उनि ‘स्याटेलाईटबाट दिमाग र हृदयमा प्रहार भईरहेको’ बताउँ छन् ।

जसले गर्दा आफ्नो स्वास्थ्यमा गम्भिर समस्या समेत परिरहेको र ७ वर्षसम्म खाना खान पनि नसेको र मानसिक अवस्थामा पनि असर परेको उनले सुनाए ।

सो हतियारबाट छुट्कारा पाउन र क्षतिपूर्तिको लागि प्रधानमन्त्री र गृहमन्त्री र संयुक्त राष्ट्र संघलाईसमेत पत्र तथा ज्ञापन पत्र लेखेको जानकारी दिए । सरकारले नसुने अन्सनमा बस्नेसमेत जानकारी दिए ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

३ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक