मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनमत पार्टीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनमत पार्टीले माग्यो स्पष्टीकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

कांग्रेस–एमालेले मधेश प्रदेशको सरकारबाट जनमतलाई विस्थापित गर्ने तयारी गरेको सुईंको पाएपछि राउतले पनि केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् ।

उनी कम्बोडिया भ्रमणमा भएकोले निर्णय लिन केही ढिलाई भएको बुझिएको छ । तर, उनी आजै काठमाडौं ओर्लिएकाले भोलिसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने उच्च स्रोतको दाबी छ ।

आजमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश सरकारको नेतृत्व परिवर्तन गर्नेबारे एमालेसँग पनि छलफल गरेर निश्कर्षमा पुग्ने टिप्पणी गरेका थिए ।

राउतले केन्द्र सरकारसँग अन्तुष्टि राख्नुको कारण भने पार्टीले आफ्नै सांसद गोमालाभ सापकोटालाई कारबाही गर्न पटक पटक सिफारिश र ताकेता गर्दापनि सभामुख देवराज घिमिरेले नमान्नु रहेको छ ।

सभामुख घिमिरेले सापकोटालाई कारबाही गर्न नमिल्ने निर्णय सुनाएपछि राउत असन्तुष्ट छन् । यही विषयले उनी केन्द्र सरकारसँग फायर छन् । प्रधानमन्त्री ओली भने अर्को साता चीन भ्रमणमा निस्किन लागेका छन् । भ्रमणको पूर्वसन्ध्यामा राउतले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाब सिर्जना गर्न खोजेका छन् ।

 

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

१७ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविमाथि लागेकाे मुद्दा फिर्ताविरुद्ध पेसी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक