बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल भाषाकाे ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल भाषाकाे ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । गायक टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेपाल भाषाकाे  गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक टुगेन श्रेष्ठ दुई दशक भन्दा बढी समयदेखि यस क्षेत्रमा सक्रिय छन । उनले दर्जनौ हिट गीत आफ्नो दर्शक श्रोतामाझ पस्किसकेका छन भने हाल यी दुई फरक भाषाका गीतहरु लिएर दर्शकश्रोता माझ आफ्नो छुट्टै पहिचान बनाउन कम्मर कसेर अगाडि बढेका छन ।

दुवै गीतमा स्वर, शब्द संगीत उनकै रहेको छ भने एरेन्ज मिक्सिङ मास्टरिङ फ्लुट सबिन महर्जन, सारङ्गी किरण महर्जन गितार दिपेन महर्जन, ड्रम दिपेश महर्जनको रहेको छ ।
नेवारी गीतमा मनोज महर्जन र हसना महर्जन, सुवास महर्जन लगायतको अभिनय रहेको छ भने हिन्दी गीत दिपेश महर्जन र सुस्मिता लामाको अभिनय रहेको छ ।
दुवै गीतमा निर्देशन उज्ज्वल शर्मा, छांयाकन सम्पादन र कलर साजन घले र मेकअप मितु श्रेष्ठको रहेको छ ।

अडियो भिडियो लगायत सबैमा सहयोग गर्ने सम्पुर्ण परिवार, आफन्तजन लगायत म्युजिक सतह, सुजन श्रेष्ठ, एवन महर्जन, राजेश श्रेष्ठ, सुशील माली, सबिन महर्जन, सुमन कुमार श्रेष्ठ, जवन माली,संजयमान महर्जन, द रेन्डर नेपाल ब्याण्ड, सिचु रेष्टुरेण्ट लगायत सम्पुर्ण सहयोगी तथा मिडिया लगायतलाई विशेष धन्यवाद दिएका छन ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

८ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक