शनि, भदौ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युवा नेत्र सेवाकाे २८ औँ शिविर सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
युवा नेत्र सेवाकाे २८ औँ शिविर सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । देशका विभिन्न भागमा रहेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क आँखा जाँच शिविर साथै निःशुल्क आँखा शल्यक्रिया गरेर अहिलेसम्म हज्जारौँलाई सेवा प्रदान गरिसकेको युवा नेत्र सेवाले आफ्नो २८ औँ शिविर सम्पन्न गरेको छ ।

नगरमण्डप श्रीकीर्ति विहार, कीर्तिपुरमा बौद्ध स्तूप अगाडि सम्पन्न कार्यक्रममा यसपटक विभिन्न स्थानबाट आएका ४० जनालाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया सहित औषधी प्रदान गरिएको हो ।
सेवाका अध्यक्ष तथा नेत्र अनुसन्धान विज्ञ सिद्धार्थ रञ्जितको सभापतित्वमा सम्पन्न शिविर समापन समारोहमा प्रमुख अतिथिका रुपमा आँखा उपचारका लािग एक कप चिया दान अभियानका आजीवन सदस्य तथा मित्रराष्ट्र जर्मनीका समाजसेवी सिमोन डाग्मारले असहायहरुका लागि आँखा उपचारका लागि एक लाख रुपियाँ हस्तान्तरण गर्नुभयो ।

 

उहाँले २२ वर्षअघि सन् २००२ मा पहिलो पटक नेपालको भ्रमण गर्नुभएर त्यसपछि पनि पटक–पटक नेपालका विभिन्न भू–भागमा रहेका आर्थिक रुपमा विपन्न समुदायलाई आर्थिक तथा भौतिक सहयोग पु¥याउँदै आउनुभएको छ ।
सेवाका महासचिव रोशन राज महर्जनले स्वागत गर्नुभएको कार्यक्रममा प्रा. डा. सुधीर गौतमले पनि मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा मित्रराष्ट्र जर्मनीका समाजसेवी सिमोन डाग्मार, पत्रकारहरु कुमार रञ्जित, सिल्भिया राजोपाध्याय र बुद्ध शरण शाही साथै स्वयंसेवीद्वय बासु पाख्रिन र बोध कुमारी बजगाईलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

बाढीमा फसेका १२ जनाको उद्धार

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

५ घण्टा अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

तीज, लैङिङ्क विभेद र केही अनुउत्तरित प्रश्नहरु         

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक