बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपालले आज मैत्रीपूर्ण खेलमा ताजकिस्तानसँग खेल्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालले आज मैत्रीपूर्ण खेलमा ताजकिस्तानसँग खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजकिस्तानसँग खेल्दैछ । नेपाल र घरेलु टोली विरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगिसकेको छ ।

फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि रहेको ताजकिस्तान विरुद्ध उसैको मैदानमा काउन्टर अट्याक शैलीमा खेल्ने नेपालका अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपानेले बताएका छन् । ‘ताजकिस्तान बलियो टोली हो ।

कडा मिहिनेत गर्दै संगठित रूपमा काउन्टर अट्याकमा खेल्नेछौं । खेलमा एक-दुई अवसर पाउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक रिजल्ट दिनेछौं’, मंगलबार डुासन्बेमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

खेलमा थोरै मात्र अवसर पाउने र त्यसलाई सदुपयोग गर्दै राम्रो नतिजाको आशा राखेको उनले बताएका छन् । नेपालले सन् २०१७ पछि पहिलो पटक ताजिकिस्तानसँग खेल्न लागेको हो । त्यो बेला एएफसी एसियन कप छनोटमा दुवै खेलमा नेपाल पराजित भएको थियो । यस्तै २०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग पराजित भएको थियो ।

ताजकिस्तानले पछिल्लो समय प्रदर्शनमा सुधार गरिरहँदा नेपालको प्रदर्शन भने कमजोर छ । नेपाली पुरुष टोली ५ महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ । पहिलोपटक सिनियर टोलीको प्रशिक्षण सम्हालेका नविन न्यौपानेले बलियो टोलीसँग खेल्नु राम्रो अवसर हुने  जनाए ।

‘हाम्रा लागि बलिया टोलीसँग खेल्नु एउटा राम्रो अवसर हो । मेरो पनि राष्ट्रिय टोलीमा पहिलो जिम्मेवारी हो,’ पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका न्यौपानेले भने, ‘त्यसैले मेरो लागि ठूलो चुनौती छ । आशा गर्छु कि मेरो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो रिजल्ट दिनेछ ।’

यसैगरी नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले पनि ताजिकिस्तान राम्रो टोली भएको र खेल प्रतिस्पर्धात्मक हुने जनाए । ‘ताजकिस्तान राम्रो टोली हो । उनीहरुको खेलाडीहरू स्तरीय छन् ।

शारीरिक र प्राविधिक रुपमा ताजिकिस्तानका खेलाडी राम्रा छन्,’ किरणले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘हामी मानसिक रूपमा पनि ताजकस्तानविरुद्ध भिड्न तयार छौं । खेल प्रतिस्पर्धात्मक हुनेछ ।’ यस्तै ताजिकिस्तानका प्रशिक्षक गेला सेकिलाजे नेपालjlरुद्धको खेललाई हल्का रुपमा नलिएको जनाए । ‘नेपाल पनि राम्रो टोली हो । उसका अनुभवी खेलाडी छन् । त्यसैले खेल राम्रो हुन सक्छ,’ सेकिलाले भने, ‘हामीलाई थाहा छ कि हाम्रो पछिल्लो खेल राम्रो भएको थिएन । हामी राम्रो खेल प्रदर्शन गर्दै समर्थकलाई खुसी पार्ने प्रयास गर्नेछौं ।’

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक