बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बागलुङ, जैमिनी नगरपालिका-७ हर्देवा पाखास्थित भित्री सडकमा छिस्तिबाट बागलुङ बजारतर्फ जाँदै ग.२ च ९२४७ नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब ५ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा जिपका चालक जैमिनी नगरपालिका-८ केवई बस्ने ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरू २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीषको मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनालाई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ पठाइएको छ । सुनसरी, कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा ना.६ ख.२०९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-१ पौराई लच्कन पुल नजिक सडकमा बाग्मती बि एसी ५६०३ नम्बरको कारको ठक्करबाट भारत बिहार पश्चिम चम्पारण पर्सौनी मानपुर बस्ने ४० वर्षीय भोला गिरीको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल प्रालि चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा बिग्रिएको लु.५ त १४०९ नम्बरको धान काट्ने मेशिन मर्मत पश्चात राजमार्गमा निकाल्ने क्रममा मेशिन बनाउन आएका मिस्त्री गिरीलाई उक्त कारले ठक्कर दिएको थियो । कार र मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बलरा नगरपालिका-१ हथिऔलस्थित सडकमा बिआर ३० एस ९३०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २० वर्षीय राजीव सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते 5 भएका उनको एनएमसी वीरगंज पर्सा हुँदै थप उपचारको लागि भरतपुर चितवनतर्फ लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

तनहुँमा बलेरो जिप दुर्घटनामा ६ जना घाइते

६ दिन अगाडि
चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक