आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नर्भिक हस्पिटलले उपचार सेवामा भारी छुट स्कीम ल्यायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो।

नर्भिकले यो उपचारलाई नेपालमै पहिलो दाबी गरेको छ। अस्पतालले यसलाई नेपाली स्वास्थ्य सेवाकै महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ।

तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला बड चियारी सिन्ड्रोम भएको पत्ता लागेको थियो। भारतको नारायण अस्पतालमा समेत उनलाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो। तर, नेपाल फर्केपछि नर्भिक अस्पतालका डा पौडेल र उनको टोलीले परीक्षण गर्दा कलेजो प्रत्यारोपणको साटो टिप्स/डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टाेसिस्टमेटिक स्टेन्ट) मार्फत् सजिलै उपचार गर्न सकिने देखिएको थियो।

त्यसपछि डा पौडेलको नेतृत्वमा डा अरुण महतो, डा. गणेश देवकोटा र भारतको मेक्स अस्पताल दिल्लीका डा शहनबाज बासिरको मार्गदर्शनमा यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। तिम्सिना हालै सफल उपचारपछि घर फर्किसकेका छन्। यो उपचारले नेपालमै जटिल कलेजो रोगहरुको उपचार सम्भव भएको देखाएको छ।

के हो बड चियारी सिन्ड्रोम  ?
बड चियारी सिन्ड्रोम कलेजोमा रगत प्रवाह गर्ने नसाहरुमा अवरोध हुँदा कलेजो सुन्निने समस्या हो। यसले पेटमा पानी जम्ने (असाइटिस) र अन्य जटिल समस्या उत्पन्न गर्छ। धेरैजसो अवस्थामा समयमा उपचार नगरे कलेजो प्रत्यारोपण अन्तिम विकल्प हुन्छ।

टिप्स प्रक्रिया के हो ? 
टिप्स अथात् ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टाेसिस्टमेटिक स्टेन्ट एक विशेष प्रक्रिया हो, जसले कलेजोको रगत प्रवाहलाई सामान्य बनाउन नसाका बीचमा सानो पाइप राखिन्छ। यसले रगत प्रवाह सहज बनाउँदै कलेजो सुन्निने र पेटमा पानी जम्ने समस्या हुन दिँदैन, जसका कारण कलेजो प्रत्यारोपण आवश्यक हुँदैन।

नर्भिक अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकमार्फत् विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। त्यही क्रममा पछिल्लोपटक कलेजोको बड चियारी सिन्ड्रोमको सफल उपचार गरिएको हो।

यो पनि पढ्नुहोस्

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

२ दिन अगाडि
आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक