आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी रहेको छ ।

संसदीय सुनुवाई समितिमा उपस्थित भएर उनले कार्ययोजनासमेत पेश गरिसकेका छन् । उनले परिचयकै क्रममा आफ्नो निजी जीवनमा उठेका विषयमा प्रष्ट पारे । ृउनले श्रीमती र आफूबीचको सम्बन्ध सुमधुर हुन नसक्दा २०७७ मंसिर १० गते डिभोर्स भएको जनाए । महिला अस्मिताको लागि, सम्मानको लागि, प्रतिष्ठाको लागि यो विषय योभन्दा बढ्ता उजागर गर्नु उपयुक्त नहुने उनले सुनाए ।

‘माननीयज्यूहरुलाई मेरो दाम्पत्य जीवनको बारेमा पनि संशय आउनसक्छ भनेर अगाडि नै परिचयको खण्डमा जोड्न चाहेको छु । दुर्भाग्यवस हाम्रो दाम्पत्य जीवन सुमधुर हुन सकेन । हामीले अलग–अलग बस्ने निर्णय गर्यौं । २०७७ मंसिर १० गते डिभोर्स गर्यौं । आज महिला अस्मिताको लागि, सम्मानको लागि, प्रतिष्ठाको लागि यो विषय योभन्दा बढ्ता उजागर गर्नु उपयुक्त हुन्छजस्तो मलाई लाग्दैन,’– उनले भने ।

प्रस्तावित प्रधानन्यायाधीश राउतकी श्रीमती ललिता कुमारी राउतले अर्काको बच्चलार्य आफ्नो हो भनी जन्मदर्ता गराएको आरोप लागेको थियो । प्रस्तावित प्रधानन्यायाधीश राउतका बुबाले दिएको उजुरीको आधारमा ललितालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीहरुबीच सम्बन्धविच्छेद भएको थियो । तर, प्रस्तावित प्रधानन्यायाधीश राउतकै मिलेमतोमा अर्काको बच्चा आफ्नो हो भनी जन्मदर्ता गराइएको आरोप लगाउँदै समितिमा उजुरी परेको थियो ।

अधिवक्ताबाट न्यायाधीशमा नियुक्ति भएपछि आजसम्म आफूले ९ हजार २ सय ४५ मुद्दा फैसला गरेको, विभिन्न समितिमा बसेर काम गरेको जनाए ।

यो पनि पढ्नुहोस्

बुच्चाकोट बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन

बुच्चाकोट बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन

११ मिनेट अगाडि
जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक