मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागरिक सहायता कक्ष स्थापना

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
नागरिक सहायता कक्ष स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले आज एक कार्यक्रमका बिच नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपालको प्रमुख भन्सार नाका कृष्णनगर हुदैं बर्सेनि लाखौं नागरिक आवत जावत गर्छन्।

दशै तिहार तथा छठमा परदेशीएका नागरिक हरू आ आफ्नो घर फर्किएर चाडपर्वमा आफन्तजन संग दशै तिहार मनाउने गर्छन। सोही कुरा लाई मध्य नजर गर्दे भारत लगायत अन्य मुलुक बाट कृष्णनगर भन्सार हुदैं नेपाल भित्रिने नेपाली लाई आवश्यक सहायता तथा सहजता उपल्बध गराउने उद्देश्यका साथ नागरिक सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले भारत बाट दशै तिहार मनाउन आउने नेपाली लाई सहजता उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको नागरिक सहायता कक्ष इलाका प्रहरी कार्यालय कृष्णनगरको सराहनीय कदम रहेको बताउदै कुनै पनि बहानामा हाम्रा नेपाली हरू ठगिनु हुन्न भन्ने कुरा राख्नु भयो। साथै चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले चार जना प्रहरी लाई बाइकमा लाइभ क्यामरा सहित आफ्नो मताहत क्षेत्र भित्र आज देखि नै परिचालन गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेंद्र न्यौपाने, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां, आफन्त नेपालका क्षेत्रिय संयोजक केशर विश्वकर्मा, वडा सदस्य राहुल मोदनवाल, शान्ति पुनर्स्थापना गृहकी सुमित्रा भण्डारी, प्रहरी वरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, निलकण्ठ ढकाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, होटल व्यवसायी लगायतको उपस्थित रहेको थियो। अजय मिश्र

यो पनि पढ्नुहोस्

चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय

चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय

२ मिनेट अगाडि
सङ्घीय सदनको बैठक बस्दै

Live : प्रतिनिधिसभा बैठक जारी

१४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

Live : प्रतिनिधिसभा बैठक जारी

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक