आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दमौली नजिक निरन्तर परेको पानीका कारण शनिबार बिहान भासिएको सडक । यस ठाउँमा 'डाइभर्सन 'निर्माणका लागि सडक खनिएका कारण सडक भासिएको हो । तस्बिर ः कृष्ण न्यौपाने / रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निरन्तरको वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौंबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन । काठमाडौं उपत्यकाभित्रको हकमा जमेको पानी खुलाउने क्रम जारी छ भने कोरिडोर क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।

प्रहरीका अनुसार बल्खु–फर्पिङ, दक्षिणकाली–सिस्नेरी, चन्द्रागिरीको पृथ्वी राजमार्ग, ललितपुरको लेले, टीकाभैरव जाने बाटो, मकवानपुरको त्रिभुवन राजपथ, काभ्रेपलाञ्चोकतर्फ बीपी राजमार्ग, मध्य–पहाडी लोकमार्ग, सिन्धुलीको मदन भण्डारी राजमार्ग, धादिङको पृथ्वी लोकमार्ग, सिन्धुपाल्चोकतर्फ अरनिको राजमार्ग, बाह्रबिसे–तातोपानी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् ।

प्रहरीले बाटोको अवरोध खुलाउने प्रयास निरन्तर जारी रहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१६ घण्टा अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक