सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अर्थमन्त्री पौडेलले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग भेट

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अर्थमन्त्री पौडेलले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार चीनका उपप्रधानमन्त्री हे लिफेङसँग द्विपक्षीय भेट गरेका छन्। त्यस क्रममा मन्त्री पौडेलले लामो समयदेखि रहँदै आएको नेपाल – चीन सम्बन्धप्रति खुशी व्यक्त गर्दै द्विपक्षीय सहयोगलाई थप प्रगाढ बनाउन भएका सम्झौताको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए।

उनले पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ सहरहरुबाट सोझो उडानका लागि आफ्ना चिनियाँ समकक्षीसँग आग्रह गरेका छन्।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उपप्रधानमन्त्री पौडेलले केरुङ–काठमाडौं रेलमार्ग, टोखा–छहरे सुरुङमार्ग निर्माणलगायतका महत्वपूर्ण पूर्वाधार आयोजनाका बारेमा चिनियाँ उपप्रधानमन्त्रीसँग छलफल गरेका थिए। उनले किमाथाङ्का-हिले र हिल्सा-सुर्खेत-भुरिगाउँ सडक,; मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र दमक इन्डस्ट्रियल पार्कलगायतका क्षेत्रमा पनि आफ्ना समकक्षीसँग छलफल गरेका थिए। पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा अन्तर्राष्ट्रिय उडानको सङ्ख्या बढाउनुपर्नेमा पनि जोड दिए।

बैठकमा चिनियाँ उपप्रधानमन्त्री हेले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सम्झौताहरू कार्यान्वयनको महत्त्वलाई जोड दिए। उनले पूर्वाधार, यातायात र कनेक्टिभिटीलगायतका विकास आयोजनालाई तीव्रता दिने इच्छा पनि व्यक्त गरे। बैठकपछि पौडेलले ‘ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरम’ को उद्घाटन समारोहमा कनेक्टिभिटी, आर्थिक वृद्धि र जीवनको गुणस्तर बढाउन दिगो र भरपर्दो यातायात प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए। मन्त्री पौडेल बुधबार र बिहीबार आयोजना हुने ‘ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरम’ मा सहभागी हुन मंगलबार बेइजिङ पुगेका हुन्।

 

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा आज सामान्य वृद्धि

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जना पक्राउ

सरकार गठन गर्न १० दिन लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक