बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

डिजिटल हेल्थको अवधारणा लागू गर्न तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी: गगन थापा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
डिजिटल हेल्थको अवधारणा लागू गर्न तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी: गगन थापा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / पूर्व-स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा डिजिटल हेल्थको अवधारणा लागू गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताएका छन्।  स्वास्थ्य खबरपत्रिका १५औं वर्ष प्रवेशको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्यखबर हेल्थ अवार्ड कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच समन्वय हुन नसकेमा दोहोरोपन तथा स्रोतको अनुचित प्रयोगको अवस्था आउन सक्छ।

‘जथाभावी अस्पताल निर्माण र बेड संख्या मात्रै बढाएर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन सक्दैन,’ उनले भने।  अवार्ड प्राप्त गर्ने सम्पूर्णलाई बधाई ज्ञापन गर्दै स्वास्थयखबरले अगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरी उचाई प्राप्त गरिरहोस् भन्दै उनले शुभेच्छा व्यक्त गरे। वरिष्ठ गणितिज्ञ जिम साइमन्सलाई आफूले नजिकैबाटै बुझ्न पाएको भन्दै उनलाई मराणोपरान्त सम्मान प्रदान  गरिएकोमा उनले खुसी व्यक्त  गरे।

डिजिटल फ्रेमवर्कलाई स्वास्थ्यको एक महत्वपूर्ण विषयमा रुपमा राखिएको छ। केहीपछि आफूसँग डिजिटल समाधान भएको भन्दै स्वास्थ्यमन्त्रीलाई भेट्न आउने अवस्था हुने समेत पूर्व स्वास्थ्य मन्त्री थापाको विश्वास थियो। डिजिटल हेल्थसम्बन्धी जतिसुकै छलफल गरे पनि त्यो स्वास्थ्य सेवाको एक माध्यम मात्रै भएको र प्रमुख विषय गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै भएको उनको जिकिर थियो।  ‘एक माध्यम मात्रै भएकोले सम्पूर्ण शक्ति त्यसमा मात्रै खर्चिने अवस्था समेत नआओस्। ‘प्रविधिको प्रयोगले स्वास्थ्य सेवा छिटो छरितो ,कम खर्चिलो तथा प्रभावकारी हुनुपर्छ,’ उनले भने।

आर्टिफिसिल इन्टेलिजेन्सको प्रयोग गरी नेपालको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा रहेका ग्यापलाई हटाउन सकिने उनको सुझाव छ।

यो पनि पढ्नुहोस्

आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

६ दिन अगाडि
लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

१० शय्याको आधारभूत अस्पताल सञ्चालनमा

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक