बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अनुसन्धान उपग्रह चाम्रान–१ को कक्षमा प्रक्षेपण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अनुसन्धान उपग्रह चाम्रान–१ को कक्षमा प्रक्षेपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तेहरान । इरानले शनिबार बिहान अनुसन्धान उपग्रह चाम्रान–१ को कक्षमा प्रक्षेपण गरेको छ । उक्त उपग्रहलाई क्युएइएम–१०० रकेटद्वारा प्रक्षेपण गरिएको थियो ।

चाम्रान–१ लाई इरान इलेक्ट्रोनिक्स इन्डस्ट्रिजको अन्तरिक्ष समूहले देशको एरोस्पेस रिसर्च इन्स्टिच्युट र निजी प्राविधिक फर्महरूसँगको सहकार्यमा डिजाइन र निर्माण गरेको हो । लगभग ६० किलोग्राम तौल भएको उपग्रहको मुख्य मिशन कक्षीय चाल चलाउनका लागि प्रविधि प्रमाणित गर्न सफ्टवेयर र हार्डवेयर प्रणालीहरू परीक्षण गर्नु रहेको थियो ।

प्रक्षेपण क्युएइएम–१०० क्यारियर रकेटद्वारा गरिएको दोस्रो अपरेशन थियो । यसलाई इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सको एयरोस्पेस फोर्सद्वारा डिजाइन र विकास गरिएको थियो । इरानको आधिकारिक समाचार एजेन्सी इर्नाका अनुसार पृथ्वीमाथि पाँच सय ५० किलोमिटरको कक्षमा काम गरिरहेको चाम्रान–१ उपग्रहले आफ्नो पहिलो सङ्केत फिर्ता पठाएको छ ।

यो पनि पढ्नुहोस्

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

२३ घण्टा अगाडि
इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

घरमै पुुगेर राहदानी वितरण

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक