आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 एनआइसी एशिया बैंकद्वारा एआई च्याटबोट ‘साथी’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
 एनआइसी एशिया बैंकद्वारा एआई च्याटबोट ‘साथी’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनआइसी एशिया बैंकले एआई च्याटबोट ‘साथी’ सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै च्याटबोट साथी प्रस्तुत गरेको हो ।

यो आधुनिक च्याटबोटले बैंकिंग सेवामा नयाँ युगको शुरुवात गर्दै ग्राहकहरूको सञ्जालमा २४र७ सुलभता र सटीकता ल्याउने लक्ष्य राखेको छ। बैंकले सार्वजनिक गरेको च्याटबोट मार्फत ग्राहक र बैंकको समय र लागत बचत गर्न मद्दत गर्ने छ ।

यसका साथै, च्याटबोटको सहज इन्टरफेस र भाषिक विकल्पले बैंकिंग सेवामा सहजता र पहुँच बनाउने समेत ठुलो सहयोग गर्नेछ । साथी च्याटबोटले ग्राहकहरूको सोधपुछलाई तुरुन्तै सम्बोधन गर्न सक्नेछन् । खाता विवरण, लेनदेन स्थिति वा सामान्य बैंकिंग सेवाबारे च्याटबोटले जानकारी दिन्छ ।

उक्त च्याटबोटले ग्राहकलाई बैंकका विभिन्न डिजिटल सेवाहरू (खाता सिर्जना, लोन आवेदन र कस्टमर सपोर्ट) को प्रयोगमा सहयोग सहयोग गर्ने छ । साथीले बैंकिंगका सामान्य प्रश्नहरूको उत्तर स्वचालित रूपमा दिन सक्छ जसले गर्दा ग्राहकलाई छिटो र सटीक जानकारी प्राप्त हुन सक्ने बैंकले जनाएको छ ।

च्याटबोटले नेपाली र अंग्रेजी भाषामा जानकारी दिने भएका कारण सबै ग्राहकलाई सहज हुनेछ । च्याटबोटले ग्राहकका व्यक्तिगत र वित्तीय जानकारीलाई सुरक्षित राख्न उच्च सुरक्षा प्रोटोकल प्रयोग गर्ने गर्दछ ।

ग्राहक सेवामा उक्त च्याटबोटले एक नयाँ स्तरमा पुगाउनुका साथै आवश्यकता र सुविधा अनुरूप उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

साथी च्याटबोटलाई एनआइसी एशिया बैंकको आधिकारिक वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत प्रयोग गर्न सकिन्छ । बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको  छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

२ दिन अगाडि
 गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

 गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सुनको मूल्यमा वृद्धि

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

एमाले र नेकपाबीच सहमति

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक