मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

कीर्तिपुर माध्यामिक विद्यालयबाट एस. ई.ई उत्तीर्ण विद्यार्थीहरु पुरस्कृत

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुर माध्यामिक विद्यालयबाट एस. ई.ई उत्तीर्ण विद्यार्थीहरु पुरस्कृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कीर्तिपुर माध्यामिक विद्यालय (की.मा.वि.) २०५२ एसएलसी समूहको आयोजनामा यस बर्षको एस. ई.ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गत भाद्र १० गते सोमबार गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर मा.वि. व्यवस्थापन समितिका अध्यक्ष अमृत महर्जनले साे विद्यालयबाट उच्च अंक ल्याउने  छात्रको तर्फबाट (३.०५) सर्वोत्कृष्ट हुने विष्णा बिकलाई भगवान्को  बुद्ध मुर्ति  प्रदान गरिनुका साथै कार्यक्रमका सभापति एवम् कीर्तिपुर माध्यामिक विद्यालय २०५२ समुहका अध्यक्ष  सुनिल तण्डुकारले छात्राको तर्फबाट सर्वाेउत्कृष्ट हुने हेमराज विसी (३.५१) लाई सरस्वतिकाे मुर्ति प्रदान गरिएकाे थियाे ।

उक्त कार्यक्रममा किर्तिपुर मा. वि. विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि राजकुमार महर्जन,  विद्यालयका प्रधानाध्यापक सरला प्रधान अतिथिका रुपमा पाल्नु भएको थियो ।

कीर्तिपुर माध्यामिक विद्यालय कीर्तिपुरकाे शैक्षिक उन्वन्यन अतुल्नीय योगदान  दिदै आइरहेको शैक्षिक संस्था हाे

यो पनि पढ्नुहोस्

विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न

विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न

२ दिन अगाडि
टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक