शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एन्फाको एकलौटीपनको विरोध गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एन्फाको एकलौटीपनको विरोध गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबारका लागि तय भएको कार्यसमितिको बैठकमा एजेन्डामा प्रवेश गर्नुअघि नै विवाद सुरु भएको छ। तोकिएको समयभन्दा ढिला सुरु भएको बैठक एजेन्डामा प्रवेश गर्नुअघि नै एक-अर्का विरुद्ध आरोप प्रत्यारोप सुरु भएको हो।

आज बिहान ८ बजेबाट सुरु हने तय भएको बैठक करिब ३ घन्टा पछि सुरु हुन लाग्दा विवाद भएको थियो। यद्यपि आजको बैठकमा संस्थापनसँग असन्तुष्ट रहँदै आएको समूहले एन्फाको कार्यशैली र एकलौटीपनको विरोध गर्ने जनाएको थियो।

बैठकमा कुल २३ एजेन्डा रहेका छन्। जसमा संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएका उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले थप गरेको एजेन्डा पनि समावेश गरिने बताइएको छ।

उपाध्यक्ष शाहीले अन्तर्राष्ट्रिय (महिला र पुरुष) खेलाडीहरूको वर्गीकरण र सेवासुविधा, फिफाद्वारा स्वीकृत भेडावारी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि सम्बन्धमा एजेण्डामा‌ थप्न अनुरोध गरेका थिए।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन, विश्वकप दोस्राे चरणअन्तर्गतका खेलहरूको आर्थिक विवरण र एन्फाको उपाध्यक्ष दावा लामाको विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को पत्रलगायतका विषयका एजेन्डा थप्न शाहीले माग गरेका थिए।

यद्यपि बैठकमा नयाँ आधुनिक रंगगशाला निर्माण, खेलाडी पुरस्कार, महिला लिग, एन्फा एकेडेमीका खेलाडीका लागि सामग्रीहरू खरिद, खेलाडीका लागि बस खरिदलगायत विभिन्न २३ एजेन्डामा छलफल हुने कार्यसूची रहेको छ।

यो पनि पढ्नुहोस्

रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफीमा दोस्रो जित हासिल

१९ घण्टा अगाडि
नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले हराउँदै रोमाञ्चक जित दर्ता

साफ महिला च्याम्पियनसिप खेल्न टोली घोषणा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक