मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा गत श्रावण २८ गतेदेखि बि. ए तहको प्रथम बर्षमा भर्ना खुलेको छ ।

नेपालभाषा अभियान्ताहरुको अर्थक मिहिनत पश्चात  वि.सं. २०७४ सालमा नेपालभाषा विषयमा  कक्षा सञ्चालन गर्न सफल हुनुका साथै वि.सं. २०७८ सालमा एम. ए. तहकाे नेपालभाषा कक्षा सञ्चालन जारी छ ।

बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८१।०८२ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना खुलेको हाे ।

नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीका साथै अहिले उज्वल भविष्य रहेकाले समयमै भर्ना हुन नेवाः विध्यार्थी युनियनका अध्यक्ष एवम् नेपालभाषा अभियान्ता रिदेन महर्जन अनुरोध गरेका छन् ।

बिए. ए तहको विभिन्न बिषय अन्तर्गत भाषा समूहमा नेपाल भाषा अध्ययन गर्न रत्न राज्यलक्ष्मी क्याम्पस एवम्  पद्यम क्याम्पसका सह-प्रध्यापक मदनसेन बज्रार्चाय अनुरोध गरेका छन् । जस अन्तर्गत नेपालभाषा, लिपि, साहित्य, संस्कृति, संस्कृति आदि ज्ञान प्राप्त गर्न सकिने उनले जनाए ।

भर्ना सम्बन्धी सुचना तल जानकारी गराएकाे छ:

 

 

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१ हप्ता अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक