बिहि, जेष्ठ ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

गठ्ठाघर दुर्घटनाः मृत्यु भएकी भनिएकी सुष्मा नेपाली नै प्रहरीको सम्पर्कमा आएपछि…

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ / भक्तपुरकाे गठ्ठाघरमा दुर्घटना हुँदा मृत्यु भएकी महिलाकाे अझै पहिचान खुलेकाे छैन।

बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरकाे स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालककाे महिलाको मृत्यु भएकाे थियाे।

यसअघि काठमाडाैँ उपत्यका प्रहरी कार्यालय रानीपाेखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मृत्यु हुनेमा दाेलखाकाे मेलुङ ४ घर भई काठमाडाैँकाे बागबजार बस्ने २३ वर्षीय सुष्मा नेपाली रहेको जानकारी दिए। तर, मृत्यु भएको भनिएकी सुष्मा नै प्रहरी सम्पर्कमा आएकी छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार एक व्यक्ति घटनास्थलमा भएकाे कपडा र चप्पल देखेर मेराे बहिनीकाे शव हो भन्दै प्रहरीमा आएका थिए। त्यसैकाे आधारमा प्रहरीले मृतककाे पहिचान खुलाएकाे थियाे। तर, पछि मृतक भनिएकी दाेलखाकाे मेलुङ ४ घर भई काठमाडाैँकाे बागबजार बस्ने २३ वर्षीय सुष्मा नेपाली प्रहरीकाे सम्पर्कमा आएको डिएसपी कार्कीले बताए।

‘उहाँ हाम्राे सम्पर्कमा आउनुभयाे। जसले मेराे बहिनी भनेर आएकाे थियाे ऊ पनि घटनास्थलमा भएकाे सामान देखेर कन्फ्युज भएकाे रहेछ। अहिले हामीले त्याे मान्छेलाई नियन्त्रणमा लिएर साेधपुछ गर्दै छाैँ। थप विवरण आउन बाँकी छ। कारबाही हुन्छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सगरमाथामा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन बनिन् बियान्का

स्थानीय सरकारको गरिमा बढ्याे

लाइभ : प्रतिनिधिसभा बैठक सुरु

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

आयो रास्वपाको जनअपेक्षित ऊर्जानीति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक