बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी भदौ महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका छन् । भदौ महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.५३ प्रतिशत कायम गरिएको छ । साउन महिनामा औषत मुद्दती निक्षेप व्याजदर ६.७४ प्रतिशत रहेको थियो ।

साउन महिनाको भन्दा भदौमा ब्याजदर ०.२१ विन्दुले घटेको हो । कूल २० वटा बाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् । ६ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एउटा बैंकले भने ब्याजदर बढाएको छ । भदौं महिनाका लागि नेपाल बैंकले ५.२५, कृषि विकास बैंकले ६.०६, राष्ट्रिय बाणिज्य बैंकले ६.०७, प्रभु बैंक र एभरेष्ट बैंकले ६.१ ब्याजदर कायम गरेका छन् ।

त्यसैगरी सानिमा बैंकले ६.२, ग्लोबल आईएमई बैंक र नेपाल एसबीआई बैंकले ६.२५, सिद्धार्थ, सिटिजन्स, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, भदौ महिनाका लागि कुमारी बैंकले ६.७१, हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकको ब्याजदर ७ प्रतिशत, एनएमबी र एनआईसी एशियाको ७.४१ प्रतिशत व्याजदर कायम गरिएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको ब्याजदर ६.७५ कायम गरिएको छ । प्राइमले साउनको तुलनामा ०.२५ प्रतिशत व्याजदर बढाएको हो ।

अघिल्लो महिनाकै व्याजदरलाई निरन्तरता दिने बैंकहरुमा हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड, नबिल बैंक, ग्लोबल आईएमई र लक्ष्मी सनराइज रहेका छन् ।

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

३ हप्ता अगाडि
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

एनपीएल नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक