मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली मैदानको अवस्थाप्रति होन्डा असन्तुष्टि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली मैदानको अवस्थाप्रति होन्डा असन्तुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  जापानी फुटबल आइकन तथा भुटानी क्लब पारो फुटबल क्लबका मिडफिल्डर केइसुके होन्डाले नेपाली मैदानको अवस्थाप्रति चर्को असन्तुष्टि देखाएका छन्।

उनले आफ्नो आधिकारिक टिकटक एकाउन्टमा पोस्ट गरेको एक भिडियोमा उनले अभ्यास स्थल र खेल हुने मैदानमा शतप्रतिशत क्षमता प्रदर्शन गर्न सकिने/नसकिने अन्योल रहेको  जनाए ।

एसियाली फुटबल महासंघको तेस्रो डिभिजनको क्लब प्रतियोगिता एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटको पहिलो लेगका लागि नेपाल आएका होन्डाले मैदानका बारेमा असन्तुष्टि देखाए। साथै पारोले पनि मैदान सन्तुष्ट हुने खालको नभएको जनाएका छन् ।

पारोलाई प्रशिक्षणका लागि भद्रकालीस्थित आर्मीको मैदान दिइएको थियो। तर मैदानको अवस्थालाई लिएर होन्डाले कडा आलोचना गरे। उनले अभ्यासका लागि मैदानमा पुग्दा सयौं मान्छेहरु घाँस काटिरहेको अवस्था देखेको जनाए ।

भिडियोमा होन्डाले भने,’मलाई लाग्यो कि यहाँ मजाक चलिरहेको छ। जब हामी प्रशिक्षण स्थल पुग्यौँ त सयौं मानिसहरु घाँस काटिरहेका थिए।’

अभ्यास मैदानको आलोचना गरेका उनले मुख्य मैदान पनि आफूले यसअघि खेलेको मैदानसँग तुलनायोग्य नभएको जनाए । उनले भने, ‘खेल हुने मैदान पनि मैले यसअघि खेलेको मैदानसँग तुलना गर्न योग्य छैन। यो मैदानमा हामीले शतप्रतिशत खेल खेल्न सक्छौँ कि सक्दैनौँ। अन्योल छ।’

पारो एफसी र नेपालको चर्च ब्वाइज क्लबले मंगलबार दशरथ रङ्गशालामा पहिलो लेगअन्तर्गत प्रतिस्पर्धा गर्दैछन्। अर्को खेल भने भुटानमा हुने छ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

२ मिनेट अगाडि
नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

कांग्रेसको विधानमा संशोधन

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

उत्कृष्ट २० करदाताको नाम घोषणा

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक