मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज प्रविधिमा कोशेढुंगा भएकाे दिन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आज प्रविधिमा कोशेढुंगा भएकाे दिन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आज १२ अगस्त । आजको दिन कम्प्युटरको इतिहासमा एक महत्त्वपूर्ण दिन हो ।

सन् १९८१ मा आजकै दिन इन्टरनेसनल बिजनेस मसिन्स (आईबीएम)ले पहिलो पर्सनल कम्प्युटर (पीसी) सार्वजनिक गरेको थियो । यो कदम प्रविधिको इतिहासमा एउटा कोशेढुंगा थियो जसले पर्सनल कम्प्युटिङलाई नयाँ दिशा दिएको थियो ।

आईबीएमको विश्वसनीयता र प्राविधिक विशेषज्ञताले यस पर्सनल कम्प्युटरलाई बजारमा चाँडै लोकप्रिय बनायो । यो आईबीएमको पहिलो मोडल ५१५० थियो । यसले क्रान्तिकारी डिजाइन र राम्रो गुणस्तरका लागि छुट्टै पहिचान बनायो ।

यस कम्प्युटरमा इन्टेलको ८०८० प्रोसेसर रहेको थियो जसमा १६ किलोबाइट र्‍याम र ५.२५ इन्चको फ्लपी ड्राइभ रहेको थियो । यसबाहेक कम्प्युटरको अपरेटिङ सिस्टमको रुपमा एमएस डस सामेल गरिएको थियो । यसलाई माइक्रोसफ्टले विकास गरेको थियो । यसको मूल्य १ हजार ५६५ डलर थियो । आईबीएम पीसीको सफल सुरुवातले अन्य कम्पनीलाई पनि यस क्षेत्रमा प्रवेश गर्न प्रेरित गरेको थियो । यही कम्प्युटरको प्रभावले सन् १९८० को दशकमा घर–घरमा कम्प्युटर पुगेको थियो ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

३ मिनेट अगाडि
नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

कांग्रेसको विधानमा संशोधन

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

उत्कृष्ट २० करदाताको नाम घोषणा

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक