बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिका ३० स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पेरिस ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा

2WAPGRC PARIS, FRANCE, JANUARY 4. 2024: Paris 2024 Summer Olympics: White Blanket Showcase Featuring Gold, Silver, and Bronze Medals with Official Logo

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत १३औं दिनको समाप्तीमा अमेरिका ३० स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ । अमेरिकाले हालसम्म ३० स्वर्ण ३८ रजत र ३५ कास्य सहित कुल १ सय ३ पदक जितेको छ ।

अमेरिकाले १२औं दिन थप तिन स्वर्ण जितेको थियो । शीर्षस्थानमा कडा टक्कर प्रस्तुत गरिरहेको चीनले २९ स्वर्ण जितेको छ । एसियाली देश चीनले २९ स्वर्ण २५ रजत र १९ कास्य सहित कुल ७३ पदक जितेको छ । तेस्रो स्थानमा यथावत अस्ट्रेलियाको नाममा १८ स्वर्ण १४ रजत र १३ कास्य सहित कुल ४५ पदक जितेको छ ।

उसले १२औं दिन कुर्न स्वर्ण जित्न सकेन ।  चौंथो स्थानमा रहेको आयोजक फ्रान्सले १४ स्वर्ण सहित कुल ५४ पटक हात पारेको छ । १३ स्वर्ण १७ रजत र २१ कास्य जितेको ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । दक्षिण कोरिया, जापान र नेदरल्यामन्ड्स क्रमशः छौंठौं सातौ र आठौं स्थानमा छन् ।

१० स्वर्ण सहित ३० पदक जितेको इटाली एक स्थान तल झर्दै नवौं स्थानमा पुगको छ । कुल २२ पदक जितेको जर्मनी १०औं स्थानमा छ । पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ५८ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८५ देशले पदकको खाता खोलेका छन् ।

३३औं संस्करणको ग्रीस्मकालिन ओलम्पिक अन्तर्गत आज थप ३४ स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक