मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहगृमन्त्री लेखकसित महत्वपूर्ण विषयमा छलफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गृहगृमन्त्री लेखकसित महत्वपूर्ण विषयमा छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपाल सरकारका माननीय गृहगृमन्त्री रमेश लेखकसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित विषयहरूमा महत्वपूर्ण आज छलफल गरेको छ ।

उक्त कार्यक्रममा माननीय गृहगृमन्त्री समक्ष निर्वा चन आयोग, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशो धनका विषयमा छलफल भएकाे छ ।

उक्त कार्यक्रममा आयो गको समसा मयिक विषयमा प्रस्तुति का र्यपश्चा त् मा ननी य गृहगृमन्त्रीले आवधिक निर्वा चन लो कतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको र आयोगले पारदर्शी , स्वच्छ, स्वन्त्रत, निष्पक्ष र विश्वसनी य निर्वा चन संचा लन र व्यवस्था पनमा कुशलता पूर्वक भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नु भयो ।

यसका साथै निर्वाचनआयो गको भवन लगायतका पूर्वाधा र निर्माण, निर्वा चन व्यवस्था पन विधेयक तथा रा जनी तिक दल सम्बन्धी ऐन, २०७३ को संशो धनका विषयमा नेतृत्वदा यी भूमिका निर्वा ह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

आयोगको तर्फबाट प्रस्तुती करण गर्दै मा ननी य प्रमुख निर्वा चन आयुक्त दिनेश कुमा र थपलिया ले नेपा लको संविधा नमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवम् स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्दै निर्वाचन

आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बा रेमा प्रष्ट पा र्नु भयो ।

उक्त छलफल का र्यक्रममा निर्वा चन आयो गका माननी य आयुक्तज्यूहरू, आयोगका सचिव, गृहगृ मन्त्रा लयका सचिव तथा आयोग र गृहगृ मन्त्रा लयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

१५ मिनेट अगाडि
म्याग्दीका जलविद्युत् प्रभावित

म्याग्दीका जलविद्युत् प्रभावित

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक