बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 2 mins read
0
बैंकको नयाँ ब्याजदर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रभु बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ भने नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको देखिन्छ । 

समग्रमा २० वाणिज्य बैंकहरुले औसतमा १३.४० प्रतिशत खुद नाफा बढेको सार्वजनिक अपरिस्कृत वित्तीय विवरणमा देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा २० वाणिज्य बैंकहरुले ५८ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । आर्थिक वर्ष २०८०-०८१ मा भने १३ प्रतिशतले खुद नाफा वृद्धि भएर ६२ अर्ब ७१ करोड ५३ लाख ८३ हजार पुगेको छ । 

आ.व. ७९-८० मा प्रभु बैंकको नाफा २८ करोड २ लाख १९ हजार रहेकोमा गत आवको अन्यमा १४९९.०४ प्रतिशतले वृद्धि भएर ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा पुगेको छ । योसँगै नाफा वृद्धि हुने वाणिज्य बैंकमध्ये प्रभु पहिलो स्थानमा समेत रहेको देखिएको छ ।

नाफा वृद्धि गर्ने पहिलो स्थानमा प्रभु भएपनि नाफा कमाउने पहिलो स्थानमा भने नबिल बैंक रहेको छ । गत आवको चौथो त्रैमासमा नबिलले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अन्य सबै वाणिज्य बैंक भन्दा बढी हो । नबिलले अघिल्लो आवको तुलनामा १०.२३ प्रतिशत बढीले नाफा कमाएको हो । 

२० वाणिज्य बैंकहरु मध्ये १० वाणिज्य बैंकको नाफा वृद्ध भएको छ भने अन्य १० को नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा बढी नाफा घटेको छ । आव ०७९-०८० मा एनआईसीको खुद नाफा ४ अर्ब ४४ करोड ४७ लाख ६९ हजार रुपैयाँ कमाएकोमा गत आवमा ६८.९१ प्रतिशतले घटेर १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँ मात्र पुगेको छ । 

सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंको नाफा घटेको छ ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले आव ७९-८० मा ३ अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । 

त्यस्तै माछापुच्छ्रेको २३.०९ प्रतिशतले, सिटिजनको २९.९७ प्रतिशतले, नेपाल बैंकको ५१.८० प्रतिशतले, एनएमबिको २७.४९ प्रतिशतले, सानिमाको ८.५९ प्रतिशतले, सिद्धार्थको ४.७८ प्रतिशतले राष्ट्रिय वाणिज्यको ५.४८ प्रतिशतले र ग्लोबल आईएमईको १०.१३ प्रतिशतले नाफा घटेको छ ।  

साथै, एनआईएमबीको ३९.७१ प्रतिशतले, प्राईमको २६७.१९ प्रतिशतले, एभरेष्टको १०.०७ प्रतिशतले, कृषि विकास बैंकको १७६.२३  प्रतिशतले, लक्ष्मी सनराइजको ३२.७९ प्रतिशतले, हिमालयनको ८१.६० प्रतिशतले, कुमारीको ३४५.६७ प्रतिशतले र नेपाल एसबीआई बैंकको २.३५ प्रतिशतले खुद नाफा वृद्ध भएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

३ हप्ता अगाडि
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक