बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अल्फ्रेडले रचिन सय मिटर दौडमा इतिहास

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अल्फ्रेडले रचिन सय मिटर दौडमा इतिहास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सायद सेन्ट लूसियाले यो पटकपनि आफ्नो दौडका बाबजुत कतै निरासाकै सिकार हुनुपर्ने त हैन भनेर सोचिरहेको थियो। किनकी ओलम्पिकमा लगातार पदक नजिक पुगेपनि पदकविहीन यो राष्ट्रका लागि पेरिस ओलम्पिक भने एतिहासिक बनेर आयो। जूलियन अल्फ्रेड ले पेरिस ओलम्पिकमा महिलातर्फको १०० मिटर दौडमा स्वर्ण चुमिन जुन सेन्ट लूसियाको लागि पहिलो ओलम्पिक पदकका रुपमा रह्यो।

स्टेड डी फ्रान्सको स्टेडियममा भिषण वर्षा भइरहेको थियो। २३ वर्षीय अल्फ्रेडले फाइनलमा आफ्नो लय गुमाइन्न। वर्षाबीच उनले आफ्नो दबदबा कायम राख्दै १०.७२ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित ओलम्पिकमा स्वर्ण चुमिन।

उनले अमेरिकी विश्व च्याम्पियन शा’क्यारी रिचर्डसनलाई पछि पार्न सफल भइन्। रिचर्डसन १०.८७ सेकेन्डको समय निकाल्दै रजतमा समेटिइन्। अमेरिकाकै मेलिसा जेफरसन १०.९२ सेकेन्डको समय निकाल्दै तेस्रो बनेर काश्य पदक हात पारिन्।

अल्फ्रेडले जितेको यो स्वर्ण सेन्ट लुसियाकाको पहिलो ओलम्पिक पदकका रुपमा रह्यो। २ लाख भन्दा कम जनसंख्या भएको यो क्यारेबियन मुलुकले अघिल्ला ७ ओलम्पिकमा पदक जित्नका लागि संघर्ष गरेपनि सफल हुन सकेको थिएन। तर, अल्फ्रेडले पेरिसको मुसलधारे वर्षाबीच आफ्नो बहादुरीपूर्ण प्रदर्शनबीच ओलम्पिकको सर्वाधिक धेरै हेरिने इभेन्टमा सानदार स्वर्ण चुम्न सफल रहिन्।

आफ्नो पहिलो एतिहासिक स्वर्णको खुसीमा उनले फिनीसलाइनभन्दा निकैअघिसम्म दौडिएर खुसी साँटेकी थिइन। उनले जितपछि भनिन्, ‘म भगवान जस्तै मेरो बुवालाई सम्झिरहेको छु। जसले मेरो यो उपलब्धि देख्न पाउनु भएन।’ उनले भनिन् ,’२०१३ मा हामिलाई छोडेर जानुभयो। बुवा यो तपाईंको लागि हो। मैले यो तपाईंको लागि गरेको हुँ। म यो बुवा, प्रशिक्षक र भगवानका लागि समर्पित गर्न चाहन्छु।’

यसअघि अल्फ्रेडले यसै वर्षको सुरुवातमा विश्व इनडोर ६० मीटरमा स्वर्ण जित्दै नयाँ इतिहास बनाएकी थिइन्। त्यो पदक सेन्ट लुसियाले एथलेटिक्समा जितेको पहिलो स्वर्ण पदक थियो। त्यसअघि उनले २०२२ मा राष्ट्रमण्डल खेलमा रजत पदक जितेकी थिइन। त्यसयता उनले आफूलाई लगातार सुधार गर्दै ब्यक्तिगत रुपमा सर्वश्रेष्ठ रेकर्डसहित ओलम्पिक स्वर्णसम्मको यात्रा तय गर्न सफल रहिन्। अब उनी अर्को इतिहासको प्रतिक्षामा रहेकी छिन्। उनले २०० मिटरका लागि प्रयास गर्नेछिन्।

उनले भनिन्, ‘उसेन बोल्टले यति धेरै पदक जिते। मैले आज बिहान पुन:उनको दौड हेरें। मलाई लाग्छ आजको यो दौडपनि महान उसेन बोल्टको थियो।’

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक