मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अधिकृत अजय र जिन्सी प्रमुख मनोजको कारण पोखरिया नगरपालिका बदनाम हुदै गएको स्थानियको आरोप

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अधिकृत अजय र जिन्सी प्रमुख मनोजको कारण पोखरिया नगरपालिका बदनाम हुदै गएको स्थानियको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

वीरगंज । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकामा दशौं तह प्रशासन तर्फ (उपसचिव)को दरबन्दी भएतापनि स्वास्थ्य क्षेत्र तर्फका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले सो नगरपालिकामा भ्रष्टाचारको ताण्डव नै मच्चाईराखेको आरोप लाग्न थालेको छ ।
प्रशासन सन्दर्भमा अनुभव बिहिन रहेका अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्रीलाई भेटी चढाउदै आफ्नो म्याद गत अषाढ २७ गतेका दिन अर्को व्यवस्था नहुंन्जेलसम्मका लागि पुनः म्याद थप गराएको स्रोतले जनाएको छ ।
पोखरियामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि उनी नगर प्रमुख प्रद्युमन चौहानको आर्शिवादले करिब एक वर्ष देखि रजगज गरिरहेका छन् ।
भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तवले पोखरिया बजारको ठेक्का ठेक्केदार शिवनाथ साह तेलीले लिएकोमा सो ठेक्का गत असाढ महिनामा सकेपनि असाढ महिनामै साउन १ गते देखि लागु हुने गरी पुनः अर्को ठेक्का लगाउनु पर्नेमा अधिकृत श्रीवास्तवले सो नगरी ठेक्केदार तेली सँग आधा÷आधा लिने÷दिने गरी मौखिक आदेशमा असुली गर्न आदेश दिएको स्रोतको भनाई रहेको छ ।
ठेक्केदार तेलीले अधिकृत श्रीवास्तवको आदेश मान्दै साउन १ गते देखि नै माछा मासु, तरकारी, फलफुल लगायतका पसलहरु सँग आफ्नो असुली धन्दा जारी नै राखेको एक मासु व्यवसायीले यस अनलाईनलाई बताए ।
यतिमात्र कहाँ हो र, पोखरिया बजारको कृषि सेडमा करिब २४ वटा कोठा रहे पनि १२ वटा कोठामा सटर रहेको छ भने उपयोगमा सबै कोठा रहेको बताईएको छ । सो कृषि सेड सन्दर्भमा गत साल बिवाद हुँदा सर्वदलिय समितिले पोखरिया नगरपालिकालाई टेन्डरमा लगाउन आग्रह गर्दा प्रमुख प्रद्युमन चौहानको अध्यक्षतामा बसेको बोर्डको बैठकले टेन्डर निकाल्न निर्णय गरेको थियो, तर सो लाई पनि चतुर अधिकृत श्रीवास्तवले कार्यान्वयन नगरी सटरवाला कोठा सँग ७ हजार र बिना सटरवाला कोठा सँग मासिक ५ हजारको दरले असुली गर्दै हालसम्म ठेक्का नलगाएको स्रोतले जनाएको छ ।
सो सटरहरुमा बसको टिकट काटने काउन्टर, होटल, फलफुल र तरकारी लगायतका पसलहरु रहेका छन् । पोखरिया नगरपालिकाको कर्मचारीहरुले करिब ६ महिना देखि तबल नपाएर छटपटिदै छन् भने सो नगरपालिकामा आउने आम्दानीमा अधिकृत श्रीवास्तवले रजगज गरिरहंदा नियमनकारी निकायको मौनताले उनी “दिन दु गुना रात चौगुना” भ्रष्टाचार गर्नमा तल्लिन देखिएका छन् ।
पोखरिया नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी श्रीवास्तवले सम्हाले देखि भ्रष्टाचारको बेतिथि बढदै गएको घाम जस्तै छर्लङ्ग रहेको छ । श्रीवास्तवको भ्रष्टाचारमा सहयोग गर्ने उनका रक्सी पार्टनर जिन्सी प्रमुख मनोज साहको प्रमुख भुमिका रहदै आएको स्रोतको कथन रहेको छ ।
श्रीवास्तवको गयल हाजिरीको सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रले कारवाही प्रक्रिया अगाडि बढाईरहेकोमा सो सन्दर्भमा केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र पठाई छानबिन गरी राय सहित पत्र पठाउन भनेतापनि हालसम्म प्रशासन कार्यालयले पत्र नपठाएको स्रोतले जनाएको छ ।
सो छानबिनबाट आफुलाई बचाई दिन भन्दै अधिकृत श्रीवास्तवले लाखौं लाख दिई बिचौलियाहरु परिचालन गरेको तर प्रशासनले आफ्नो कर्तव्य र दायित्वबाट पछि नहटदा शुक्रवार १८ गतेका दिन अधिकृत श्रीवास्तव आफ्ना सहयोगी जिन्सी प्रमुख मनोज साहलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी हारगुहार गर्दा कुनै उपाय नलागेको समाचार स्रोतको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१६ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक