बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’ राखे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’ राखे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । टाेखा निवासी सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राखेर सम्पूर्ण नेपालीकाे शिर उचाे बनाएका छन् ।

नेपालको ए डिभिजन फुटबलसमेत खेलेका सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’ नाम दर्ता गरी स्वर्ण अक्षरबाट आफ्नो नाम लेखाइ देशको नाम विश्वभर चिनाउन उनी सफल भएका छन् ।

वि.सं. २०८० फागुन ४ गते (१६ फेब्रुअरी २०२४)  बर्मिङ्घम, युनाइटेड किंगडममा एउटा खुट्टाले सबै भन्दा धेरै पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएका थिए ।

उनले एक घण्टामा एउटा खुट्टाले ९ हजार २ सय १८ पटक फुटवल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएकाे हाे । वि.सं. २०५२ असार २५ गते बुबा मनिराज डंगोल र आमा माेहनमाया डंगोलकाे काेखबाट सजन डंगोलकाे जन्म भएकाे थियाे ।

उनका काका प्रशान्त डंगाेलका अनुसार सजन सानैदेखि फुटबलमा लगाव भएकाले विध्यालय अध्यापनकाे क्रममा अन्डर  १४ उमेर समुहबाट फुटबल यात्रा सुरू गरेकाे जनाए । साथै  टाेखाकाे भगवती क्लब, बालप्रेमी क्लबबाट विभिन्न प्रतियाेगिताहरु खेलेर वि.सं. २०७७-७८-७९ सम्म नेपालकाे मनाङ मर्स्याङ्दि क्लबबाट ए डिभिजन खेलेकाे जानकारी गराए ।

उच्च शिक्षा अध्यापन गर्ने क्रममा बेलायतकाे बर्मिघन सिटी युर्निभरसिटीबाट  स्नातकोत्तर तह इन्टरनेशनल बिजनेश अध्ययन कै क्रममा बेलायतकाे बर्मिंघम टाइगर्स, साल्टले स्टालियन्स, एफ.सीभि ग्रेस डियु जस्ता क्लबहरुबाट विदेशी फ्रेचाइज फुटबल लिग खेलेकाे अनुभव छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक