मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आउनु भएको छ । उहाँका साथमा केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि हुनुहुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरुलाई नेपाल पर्यटन बोर्ड, एनआरएनए र पर्यटन प्रवर्धकले परम्परागत पञ्चेबाजा, फूलमाला, नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका छन् ।

उहाँहरुलाई पर्यटन बोर्डका कमल सापकोटा, नेपाल सरकारको वेल्सका लागि पर्यटन प्रबर्धक तथा माल्टा नेपाल एसोसियनका उपाध्यक्ष सोम सापकोटा, नेपाल  सरकारका प्रतिनिधि तथा एनआरएनए एनसीसी माल्टा अध्यक्ष रेम्स खनाललगायतले मिस माल्टालाई स्वागत गर्नुभएको थियो ।

नेपाल भ्रमणमा रहँदा उहाँहरुले प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, उहाँहरूले चन्द्रागिरि, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सम्पदाको भ्रमण गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ ।

यसैगरी, उहाँहरूले नेपालका विद्यालयहरू भ्रमण गर्नेछन् र सहयोग चन्दा प्रदान गर्नेछन्।

साथै भ्रमणका क्रममा काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोल, चितवन जिल्लाकाे भरतपुर महानगरपालिकका प्रमुख रेणु दाहाल र रत्ननगरका प्रमुख प्रल्हाद सापकोटासँग भेटवार्ता गर्ने छन् । साथै चितवनमा रहँदा सफारीको मजा लिने र विभिन्न गतिविधिमा व्यस्त रहने भ्रमण तालिकामा उल्लेख छ ।

साथै नेपाल बसाइमा मिस माल्टा नेतृत्वको टोलीले नेपालको समृद्ध सांस्कृतिक र ऐतिहासिक महत्व झल्काउने थप सम्पदाहरुको स्थलगत भ्रमण गर्ने छ । उहाँहरू भदौ ५ गतेसम्म नेपालमै बस्नु हुने छ ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक