मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नायिका वर्षा राउतले नाटक हिटलर आउँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नायिका वर्षा राउतले नाटक हिटलर आउँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नायिका वर्षा राउतले नाटक ‘हिटलर आउँदैछ‘मा अभिनय गर्ने भएकी छन् ।  चलचित्रमा सफल मानिएकी उनको यो डेब्यू नाटक हो ।

वर्षा नाटकका लागि अमेरिका पुगिसकेकी छन् । वर्षा केही महिना अगाडिसम्म फिल्म ‘तेल भिसा’ छायांकनका लागि अमेरिकामै थिइन् । नेपाल आएर चलचित्र ‘मेयर’को छायांकनमा सहभागी भएर उनी पुन: अमेरिका फर्किएकी हुन् । सामाजिक सञ्जालमार्फत वर्षाले दर्जनौं चलचित्रपछि रंगमञ्जको यात्रा सुरु भएको जानकारी दिएकी छिन् । साथै उनले यो अवसरका लागि धन्यवादसमेत दिएकी छन् । अगस्ट २३ मा नाटक ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्जन हुनेछ।

नाटकको वल्र्ड प्रिमियर हुने बताइएको छ । अमेरिकाकै विभिन्न राज्य, अन्य देशसहित नेपाल र भारतमा मञ्चन गरिने हुने जनाइएको छ । रंगमकर्मी विमल सुवेदीको निर्देशन रहने यस नाटकमा जोयस पाण्डेको मुख्य भूमिका रहेको छ । उनी फिल्म ‘साँघुरो’ का निर्देशक हुन्। नाटकका लेखक विमल र जोयश हुन्। नाटकमा नेपालीभाषी भुटानी, विदेशमा रहेका नेपाली र उनीहरूको सन्तानले भोगेको मानसिक तथा पहिचानको संकट समेटिने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

२ दिन अगाडि
गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक