मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आदिकवि भानुभक्त क्याम्पसले मगर भाषा सिकाउन थाले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आदिकवि भानुभक्त क्याम्पसले मगर भाषा सिकाउन थाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । तनहुँको एक क्याम्पसले मगर भाषा सिकाउन थालेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले भाषा सिकाउन थालेको हो ।

भाषा सिकाउन क्याम्पस पूरक पाठ्यक्रममा मगर भाषा समावेश गरी आइतबारबाट प्रशिक्षण सुरु गरेको छ । तनहुँमा सबैभन्दा धेरै मगर जाति रहेकाले उनीहरूको भाषालाई संरक्षण र संवर्धन गर्न विद्यालय तथा क्याम्पसमा अध्ययन गराउन विज्ञ बोलाएर प्रशिक्षण सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले जनाउनुभयो । मगर भाषाको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म एक सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पसले जनाएको छ  ।

क्याम्पसका अनुसार छ जना मगर भाषाका विज्ञले प्रशिक्षण दिइरहनुभएको छ  । क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले मगर जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पु-याउन पूरक पाठ्यक्रम निर्माण गरी प्रशिक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार प्रशिक्षणको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ ।

क्याम्पसले यस वर्ष चार छुट्टाछुट्टै विषयमा पूरक पाठ्यव्रmम सञ्चालन गरेको छ । कक्षा १२ उत्तीर्ण ३० जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षणमा ७० प्रतिशत क्याम्पसका विद्यार्थी र ३० प्रतिशत मगर समुदायका छन् । भाषाको महìव नबुझ्दा लोप हुन लागेका भाषा संरक्षण गर्ने उद्देश्यले क्याम्पसले मगर विद्यार्थी र समुदायका मगर भाषी युवालाई प्रशिक्षक बनाउन पूरक पाठ्यव्रmम तयार गरी प्रशिक्षण दिन थालिएको हो ।

क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति संवर्धन एवं विकास समितिले प्रशिक्षणको व्यवस्थापन गरेको छ । समितिका संयोजक एवं क्याम्पस सञ्चालक समिति सदस्य क्या. सोमबहादुर थापाले भाषा प्रशिक्षणले पाठ्यक्रमलाई सहज बनाउने र मगर भाषा संरक्षणमा टेवा पुग्ने जनाउनुभयोे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं तालिमका मुख्य प्रशिक्षक तथा मगर भाषाविज्ञ प्राडा विष्णु सिञ्जालीले आदिवासी जनजातिका भाषा एवं संस्कृति राज्यको ठुलो पहिचान र सम्पत्ति भएकाले यस्ता प्रशिक्षण कार्यव्रmम सञ्चालन गर्ने तथा भाषाको महत्वकाे बारेमा प्रचारप्रसार गरी संरक्षणमा ध्यान दिन जरुरी रहेको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१ हप्ता अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक