बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल दोस्रो टी-२० अभ्यास खेलमा पराजित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल दोस्रो टी-२० अभ्यास खेलमा पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। एसीसी वुमन्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपाल दोस्रो टी-२० अभ्यास खेलमा पराजित भएको छ ।

बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल श्रीलंका डेभलप्मेन्टसँग ४ विकेटले पराजित भएको छ । योसँगै तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगावै गुमाएको छ । १०७ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलप्मेन्टले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर सेनाराथनीले ३७ बलमा २ चौकासहित सर्वाधिक २७, इमिका मेन्डिस १७, कप्तान सेन्दीपानी १९ र एम मदाराले १६ रन बनाइन् । नेपालकी कृतिका मरासिनी, इन्दु बर्मा, कविता जोशी र सबनम राइले १-१ विकेट लिइन् । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

नेपालकी ओपनर कविता कँवरले ३४ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । इन्दु बर्माले ४३ बलमा ३ चौकासहित २८, ओपनर सम्झना खड्का ११, रुविना क्षेत्री ६, कविता जोशी ४, विन्दु रावल ८ र पूजा महतोले ६ रन बनाइन् । देवमी विहांगाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । सेन्दीपानीले २, थरिका सेवान्दी,सन्दीनु निसांसालाले १-१ विकेट लिइन् । नेपाल पहिलो खेलमा मंगलबार ३३ रनले पराजित भएको थियो ।

तीन खेलको सिरिजमा श्रीलंका २-० ले अघि छ । अन्तिम खेल आगामी मंगलबार हुनेछ । नेपालले एसीसी एसियाकप अघि तयारी खेल खेलेको हो । एसिया कप १९ देखि २८ जुलाईसम्म श्रीलंकामा हुँदैछ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । नेपालले पहिलो खेल १९ जुलाईमा यूएई, २१ जुलाईमा पाकिस्तान र २३ जुलाईमा भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनलमा पुग्नेछ ।

यो पनि पढ्नुहोस्

दुई जना खेलाडी सम्मानित

दुई जना खेलाडी सम्मानित

३३ मिनेट अगाडि
प्रथम उपमेयर कप खो खो प्रतियोगिता

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक