आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजनीतिमा सधैँ स्टन्ट नचल्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
राजनीतिमा सधैँ स्टन्ट नचल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिमा सधैँभरी स्टन्ट नचल्ने जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नामै लिएर उपमहासचिव ज्ञवालीले राजनीतिमा सधैँभरी स्टन्ट नचल्ने टिप्पणी गरेका हुन्।सरकारले फाइल खोल्न लागेपछि आत्तिएर एमाले र कांग्रेस मिल्न लागेको भन्ने आरोपको खण्डन गर्दै उनले सत्ताबाट बाहिरिनुपरेपछिको बहाना भएको जनाए ।

बुधबारको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले भने, ‘प्रचण्ड १९ महिनादेखि सरकारमा हुनुहुन्छ, फाइल खोल्न कसले रोक्या थियो? रविजी पनि अघिल्लो चोटी दुई महिना र अहिले चार महिना सरकारमा हुनुहुन्छ। कसले रोक्या थियो? त्यसकारण यो एउटा स्टन्ट मात्र हो। सत्ताबाट बाहिरिनुपरेपछि एउटा न एउटा कुनै बहाना बनाउनुपर्ने भएकाले उहाँहरूले गर्नुभएको बहाना हो।’

सरकारसँग अझै दुई दिन बाँकी रहेको त्यो समयसम्म अझै पनि फाइल खोले हुन्छ भन्दै उनले खुला चुनौती समेत दिए।‘अझै छ त दुई दिन, हामी त कुन दिन कुन फाइल पल्टिन्छ भन्दै टेलिभिजनको स्क्रिनमा आँखा च्यातेर बसेको बस्यै छौँ। यो सबै स्टन्ट मात्रै हो र राजनीतिमा सधैँभरी स्टन्ट चल्दैन।’

फरक प्रसङ्गमा उनले संविधान संशोधन गर्ने सन्दर्भमा एमाले र कांग्रेसबीच सहमति भए पनि अहिले नै के–के विषय संशोधन गर्ने भनेर तय भइनसकेको बताए। उनले थपे, ‘सुशासन र राजनीतिक स्थायित्वका निम्ति यदि कतै संविधानका प्रावधानहरूमा समस्या छन् वा बाधक छन् भने त्यसमा केन्द्रीत रहेर संविधान संशोधन गर्छौं।

त्यसको डिलेटमा प्रवेश गरिसकेका छैनौँ।’ साथै उनले संविधानको धारा ७६(२) अनुसारकै नयाँ सरकार गठन हुने पनि बताए। केही माओवादीका नेताले विश्वासको मतपछि संविधानको अर्को धारा आकर्षित हुने बताइरहेका बेला उपमहासचि ज्ञवालीले यस्तो जनाएका हुन्।

यो पनि पढ्नुहोस्

जबजको गहन अध्ययन हुनु जरुरी

जबजको गहन अध्ययन हुनु जरुरी

२ घण्टा अगाडि
अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक