बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ सरकार गठनसँगै राजीनामा दिन ‘प्रचण्ड’ लाई आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
माओवादीले तोक्यो प्रदेश इन्चार्ज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए पदच्युत हुने सम्भावना बढेको छ ।

संसदका प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले केपी शर्मा ओलीको नेतृत्वमा नयां सरकार गठन गर्ने निर्णय गरेसंगै राजीनामा दिन दाहाललाई आग्रह गरिसकेका छन् ।तर, दाहालले भने संसद फेस गर्ने चाहना राखेका छन् ।

१८ महिना प्रधानमन्त्री बनेका प्रधानमन्त्री दाहालले राजीनामा दिन आनाकानी गरे उनलाई पदमुक्त गर्ने तयारी गरेकाे छ । त्यसका लागि सबै खालका विकल्पमा छलफल समेत सुरु भइसकेको एक स्रोतले  जनाएकाे छ । ।

‘प्रधानमन्त्री ‘प्रचण्ड’ लाई राजीनामा दिन हामिले औपचारिक र अनौपचारिक च्यानबाट भनिसकेका छौं । अटेर गरे उहां पदमुक्त हुने सम्भावना छ । ’ नेपाली कांग्रेसका एक नेताले भने ।प्रधानमन्त्री दाहाललाई राजीनामा दिन गृहमन्त्री रवि लामिछानेमार्फत समेत खवर पुगिसकेको प्रधानमन्त्री निकट स्रोतले  जनाएकाे छ ।

एमालेले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छ । आजै एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता गर्ने निर्णयसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । बिहिवार रास्वपाले समेत समर्थन फिर्ता लिने सम्भावना छ । नेपाली कांग्रेस र एमालेले राजीनामा दिन दाहाललाई आग्रह गरेपनि उनले विदेशी शक्तिकेन्द्र र कांग्रेसभित्रै खेल्न खोजेको भन्दै गठबन्धनमा छलफल भएको छ ।

प्रचण्डलाई बिहिवारसम्म पर्खने नभए राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई तिहाईको हस्ताक्षर बुझाउने तयारी छ । एमाले अध्यक्ष ओली दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बन्नेमा छन् ।

प्रचण्डले बहुमत गुमाएको प्रष्ट हुँदा समेत राजीनामा नदिएपछि उनलाई पदमुक्त गर्ने तयारी भएको हो । यता दाहाल कुनै पनि बेला पदमुक्त हुन सक्ने सम्भावना भएको भन्दै उनको निजी सचिवालयले खुमलटारस्थित दाहाल निवासको सरसफाइका लागि कर्मचारी खटाइसकेको छ ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

५ घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक