काठमाडौं । हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकालज्यू नियुक्त हुनुभएको छ ।
सो कम्पनीको मुख्य कम्पनी श्री गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।
सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समिति रुपमा
दिपक पाण्डेय अध्यक्ष, अनिल रेग्मी (सञ्चालक), संजू प्रसाद जैसवाल (सञ्चालक), महेश प्रसाद काफ्ले (स्वतन्त्र सञ्चालक), नैना नेपाल ढकाल (स्वतन्त्र सञ्चालक), अशोक सुवेदी (कम्पनी सचिव), महेश प्रसाद काफ्ले (स्वतन्त्र सञ्चालक), दिपक पाण्डेय (अध्यक्ष), संजू प्रसाद जैसवाल (सञ्चालक), माधव प्रसाद उपाध्याय (निवर्तमान सञ्चालक), नैना नेपाल ढकाल (स्वतन्त्र सञ्चालक), अनिल रेग्मी (सञ्चालक), श्री निर्मल भट्टराई (प्रमुख कार्यकारी अधिकृत) रहेका छन् ।
नवनियुक्त सञ्चालकहरु संजू प्रसाद जैसवाल र नैना नेपाल ढकालज्यूलाई संस्थाको तर्पmबाट हार्दिक स्वागत गर्दै बधाई ज्ञापनका साथ सफल कार्यकालको शुभकामना निर्मल भट्टराई प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरेका छन् ।