शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

जारी युराे २०२४  मा पोर्चुगलकाे विजयी सुरुवात

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जारी युराे २०२४  मा पोर्चुगलकाे विजयी सुरुवात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । १७ औं  संस्करणकाे  जर्मनीमा जारी युराे २०२४  मा पोर्चुगलले  विजयी सुरुवात गरेको छ।

गए राति भएको आफ्नो पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ गोलले जित हात पार्न सफल भयाे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफ भने रोमाञ्चक बनेकाे थियाे ।

खेलको ६२औं मिनेटमा चेक रिपब्लिकका लुकास प्रोभोडले गोल गर्दै टोलीलाई अग्रता दिलाएता पनि त्यो अग्रता लामो समय टिक्न सकेन।

खेलको ६९औं मिनेटमा चेक रिपब्लिकका रोबिन ह्रानकले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो। ९० मिनेटसम्म पनि खेल बराबरीमा गएको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा फ्रान्सिस्को कोन्सिकाओले गोल गरेपछि खेल पोर्चुगलको पक्षमा गयो। यस्तै सन् २००४ देखि २०२४ सम्मका लगातार ६ वटा संस्करणको युरोकप खेलेर क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउन सफल रह्याे।

छ संस्करणको युरो कप खेल्ने रोनाल्डो पहिलो खेलाडी बनेका हुन्। जारी सिजनमा पोर्चुगल र चेक रिपब्लिक समूह ‘एफ’मा छन्। सोही समूहमा भएको अर्को खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गर्यो।

टर्कीका लागि खेलको २५औं, ६५औं र इन्जुरी समयको सातौं मिनेटमा क्रमशः मेर्ट मुल्दुर, अर्दा गुलेर र मोहम्मद करीम एक्टुरकोग्लुले गोल गर्दा जर्जियाका जर्जस मिकाउट्डेजले ३२औं मिनेटमा एक गोल गरे।

यो पनि पढ्नुहोस्

कीर्तिमानी धाविका भ्यालेन्सिया म्याराथनमा भाग लिन प्रस्थान

कीर्तिमानी धाविका भ्यालेन्सिया म्याराथनमा भाग लिन प्रस्थान

१९ घण्टा अगाडि
नेपाल चाइनिज ताइपेईसँग १-० गाेलले पराजित

नेपाल चाइनिज ताइपेईसँग १-० गाेलले पराजित

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक