शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

लज्जाबोध हुँदैछ केही कमरेडहरुलाई !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनसेल प्रकरणमा सरकारलाई वामदेव गौतमको ५ बुँदे सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– वामदेव गौतम

सृजनात्मक क्षमता प्रयोग गर्न नचाहने नेपाली कमरेडहरुलाई जनताको वहुदलीय जनवाद उच्चारण गर्दा मात्र होइन सम्झदा पनि लज्जाबोध हुन थालेको वाक्य पढेपछि वल्ल थाहा भयो ।

नेपालमा समाजवाद निर्माण गर्न मार्क्स,एंगेल्स, लेनिन, स्टालिन र माओले के भनेका छन् र के लेखेका छन् भनेर शब्द खोज्दै हिड्ने गंणेशपन्थी नेताहरुको बिचार यस्तै हुन्छ । नेपाली समाज समाजवाद निर्माणको चरणमा प्रवेस गरेको विषय बि सं २०७२ सालमा जारी भएको संबिधानमा नै उल्लेख भैसकेको छ। आवस्यकता नेपालमा तत्काल निर्माण गर्ने समाजवादको कार्यक्रम त्यसको योजना कार्यान्वयनका लागि लगानी र उपलव्धिको अनुमान समेत प्रस्तुत गर्न सकियोस् भन्ने हो ।

मार्क्स, ए्ंगेल्स र लेनिनले प्रस्तुत गर्नुभएको योजना र तदनुरुप स्टालिनले विकास गर्नु भएको समाजवादको नमूना ७४ बर्षसम्म संचालित भएर ढल्यो र त्यहाँ चौतर्फी पूँजीवाद पुनर्स्थापना भयो । के कारणले त्यस्तो भयो ? सिंहावलोकन गर्नु भएको छ ? तपाईंहरुको निस्कर्ष के छ ? सोभियत समाजवादको असफलताका सम्वन्धमा वोल्न नसक्ने कुनै पनि नेतालाई जबजका सम्बन्धमा तथानाम भन्ने नैतिक अधिकार २०४९ को महाअधिवेसनवाट समाप्त भएको छ। तथ्य र तर्कका साथ सैद्धान्तिक बहसमा आउनु होस्।सोभियत समाजबादको असफलता र पूँजीवाद पूनर्र्स्थापनाका कारणसहित आउन नसक्ने व्यक्तिहरुलाई वैज्ञानिक समाजवादका सम्वन्धमा वोल्ने नैतिकता छैन, म फेरि पनि भन्छु बोल्ने नैतिकता छैन ।

मार्क्स, एंगेल्स र लेनिनले कम्युनिष्ट पार्टीको घोषणापत्र होस् अथवा साम्राज्यवाद पूँजिबादको अन्तिम अवस्था होस् वा अन्य दस्तावेजमा होस् कतै पनि समाजवाद निर्माणवारे पर्याप्त लेख्नु भयो ।तर समाजबादको विपरित तत्व के हो ? स्पष्ट भन्न सक्नु भएन। बिपरित तत्व विना पनि समाजबाद विकसित भैरहन सक्छ पनि भन्न सक्नु भएन। यहाँनेर मार्क्स, एगेल्स, लेनिन, स्टालिन, माओ र संपूर्ण समकालीन नेताहरु चुक्नु भएको छ।

समाजबादको विपरित तत्व राष्ट्रिय पूँजिवादमात्र हुन सक्छ। अहिले चीन,भियतनाम, क्यूबा र लाओसले अर्थतन्त्रमा विपरित तत्व कायम गरेका छन्। सम्पूर्ण उत्पादनमा वितरण र व्यवस्थापनमा राष्ट्रिय पूँजीवादसंग सहकार्य कायम गर्न सक्नु पर्छ । तर व्यवस्थित रुपमा राजनीतिमा पनि विपरित तत्व कायम गर्नु अनिवार्य छ। त्यो विपरित तत्व वहुदलीय प्रतिस्पर्धाको राजनितिक प्रणाली नै हुन सक्ने छ। यसका सम्वन्धमा एमालेको पांचौ महाधिवेसनवाट जनताको वहुदलीय जनवादको नाममा हामीले टुंगो लगाइ सकेका छौ। सायद अहिलेको एमालेमा यस प्रकारको सैद्धान्तिक छलफल गर्न नेताहरुलाई फूर्सद छैन।जवज पक्षधर विद्वानहरुलाई म सैद्धान्तिक वहसमा सामेल हुन अनुरोध गर्छु। (२७ जेठ २०८१, अमेरिका )-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

एआईजी वंशीराज दाहालमाथि कारबाही

एआईजी वंशीराज दाहालमाथि कारबाही

३९ मिनेट अगाडि
पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक