मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अग्रिम बुकिङ्ग गर्न सकिने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अग्रिम बुकिङ्ग गर्न सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्रिम बुकिङ्गको लागि उपलब्ध भएको छ । ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रो+ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

रियलमी १२ प्रो+को हरेक खरिदमा तथा निःशुल्क डेलिभरीसहित निःशुल्क टी १०० इयरबड प्राप्त गर्न सकिनेछ । साथै दराजबाट खरिद गर्ने ग्राहकहरूले रू १,००० को छुट भाउचर पनि प्राप्त गर्नेछन् । यो वाहेक ग्लोबल आइएमई बैङ्कबाट अनलाईन भुक्तानी गर्ने ग्राहकहरूले ७५० रुपैयाँको अतिरिक्त छुट पाउने व्यवस्था छ । यो अफर जेष्ठ १९ देखि जेष्ठ २३ सम्म मात्र लागू हुनेछ ।

क्वाल्कम स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम ओक्टा सीपीयूमा सञ्चालित रियलमी १२ प्रो+ मा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥याम सँग ५१२ जिबीको आन्तरिक स्टोरेज हुन्छ जुन आवश्यक्ता अनुसार २४ जिबीसम्म थप्न पनि सकिन्छ ।

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि रियलमी १२ प्रो +को बहुमुखी क्यामेरा अति उपयोगी हुन्छ ।  ६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि६४बी सेन्सर र ओआईएक्स, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनि आईएमएक्स५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरू रियलमी १२ प्रो+ मा उपलब्ध छ । यी अत्याधुनिक क्यामेराहरूले प्रयोगकर्ताहरूलाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरू प्रदान गर्दछ ।

१६१.४७ मिलिमिटरको लम्बाई, ७४.०२ मिलिमिटरको चौडाई र ८.७५ मिलिमटरको उचाई रहेको रियलमी १२ प्रो+ स्मार्टफोनको तौल करिब १९६ ग्राम रहेको छ । रियलमी १२ प्रो+ को प्याकेजमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर, एउटा टाईप सी यूएसबी केबल, वारेन्टि कार्ड, सेफ्टी गाईड, क्विक गाईड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको छ ।

रियलमी १२ प्रो+ १२ जिबी ¥याम + २५६ जिबी स्टोरेजको भेरियन्ट नेपालमा उपलब्ध छ । दराजमा सबमरिन ब्लू र एक्सप्लोरर रेड रङ्गमा उपलब्ध रियलमी १२ प्रो+ को मूल्य ५० हजार ९९९ रुपैयाँ राखिएको छ ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लियाे

डुबेर  र आगलागीमा जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक