सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । यसमा आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएको समेत उनले दाबी गरेका छन् ।

विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समावेश नगरेको भन्दै आलोचना भएपछि सामाजिक सञ्जालबाट चतुरले स्पष्टिकरण दिएका हुन् । उनले भिसा अप्लाई गर्नुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको जनाएका छन् ।

‘क्यानले नै आईसीसीसँग समन्वय गरी १५ औं खेलाडी सन्दीप लामिछाने नै हो भनी पत्राचार गरेको र आईसीसीले स्वीकृति दिई यूएस एम्बेसी नेपाललाई सन्दीप नेपाल टिमको सदस्य भएकोले भिसा उपलब्ध गराइदिन सिफारिस गरेको थियो’, उनले भनेका छन् ।

नेपाली टोली अमेरिका हिँड्ने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन थियो । उनले सफाइ पाइसकेका थिएनन् ।

‘आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको थियो कि कुनै कारणले सन्दीपले भिसा नपाएको खण्डमा उनको सट्टामा खेलाडी परिवर्तन गर्न मिल्ने थियो,’ चतुरले भनेका छन्, ‘त्यस कारण १४ जनाको नाम र सन्दीप(गोप्य)लाई समावेश गरिएको थियो ।’ २ पटकसम्म अमेरिकाले लामिछानेलाई भिसा नदिएको भन्दै केही युवाहरुले माइतीघरमा नाराबाजीसमेत गरेका थिए ।

यो पनि पढ्नुहोस्

ओलम्पियाडमा पहिलो रजत पदकसहित चार पदक जित्याे

ओलम्पियाडमा पहिलो रजत पदकसहित चार पदक जित्याे

१४ घण्टा अगाडि
एनपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

एनपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक