बिहि, बैशाख ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पैसा

खेलकुद बजेट ३ अर्ब ५० करोड, दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने

अर्थमन्त्री पुन – व्रिफकेश काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको व्रिफकेश लिएर संघीय संसद हल प्रवेश गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सरकारले नयाँ आर्थिक वर्षको बजेटमा खेलकुदमा रकम वृद्धि गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा घोषणा गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन्।

घोषित बजेटमा १ अर्ब ३० करोड रुपैयाँ खेलकुद पूर्वाधारमा विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिए। सरकारले स्थानीय खेलहरु बागचल, डन्डिबियोसँगै इ–स्पोर्टसलाई समेत प्रवर्द्धन गर्ने जनाएको छ।

बजेटमा एसियन लेभलको इ–स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्नेदेखि कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता र ८० भन्दा बढी राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाइएको छ।

अर्थमन्त्री पुनले दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। त्यस्तै, मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्नेदेखि भरतपुरको क्रिकेट रंगशालालाई स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा निर्माण सम्पन्न गर्ने बजेटमा उल्लेख गरे।

त्यस्तै, पुनले कीर्तिपुर मैदानको स्तरोन्तीदेखि धनगढीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्य सुरु गर्ने गरी बजेट विनियोजन गरिएको बताए। सरकारले ओलम्पिक र एसियन गेम्सका लागि राष्ट्रिय टिमको तयारी गर्नेदेखि राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गर्ने गरि बजेट विनियोजन गरेको जानकारी दिए।

नयाँ आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी पुनले दिए। आधुनिक खेलको रुपमा विश्वभर लोकप्रिय रहेको इ–स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने गरी सरकारले बजेटको विनियोजन गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि २ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको थियो।

यो पनि पढ्नुहोस्

नेपालले स्कटल्याण्ड माथि जित निकाल्याे

नेपालले स्कटल्याण्ड माथि जित निकाल्याे

२० घण्टा अगाडि
विश्वकप खेल्न बोस्निया एन्ड हर्जगोभिनाकाे अन्तिम तयारी

विश्वकप खेल्न बोस्निया एन्ड हर्जगोभिनाकाे अन्तिम तयारी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

नेपालले स्कटल्याण्ड माथि जित निकाल्याे

प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम

सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक